Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

२०८० बैशाख १८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । उपनिर्वाचनबाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागे... थप हेर्नुहोस्

डाक्टरविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी

२०८० बैशाख १८

ताजा नेपाल

काठमाडौं । बोहराटारमा मृत भेटिएकी वीर अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत अनुमा श्रेष्ठका आफन्तले डाक्टर सुजन ढकालविरूद्ध आत्महत्या दुरूत्सानमा जाहेरी दिएका छन्। प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरले उनले छोडेको सुसाइड ... थप हेर्नुहोस्

श्रमिकका हक अधिकार कसले दिलाउने

२०८० बैशाख १८

ताजा नेपाल

काठमाडौं । श्रमिकका हक अधिकारका बारेमा ठूला बहस हुन्छन् त्यही एजेन्डा लिएकाहरु सरकारमा पुग्छन् तर श्रमिकको जीवनस्तरमा परिवर्तन हुँदैन । यस वर्षको १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम ग... थप हेर्नुहोस्

ममाथिको आक्रमणमा पूर्वराजा र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता :ओली

२०८० बैशाख १७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथिको आक्रमणमा पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दाबी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अखि... थप हेर्नुहोस्

प्रधानमन्त्रीले गरे रविलाई सरकारमा आउन आग्रह

२०८० बैशाख १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् । आइतबार विहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरेका हुन् । ... थप हेर्नुहोस्

टेलिकमले सार्वजनिक गर्‍यो नयाँ अफर

२०८० बैशाख १७

ताजा नेपाल

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ ।... थप हेर्नुहोस्

आफैले जन्माएका तिन बच्चलाइ मारी आफुपनि मर्ने महिला

२०८० बैशाख १७

ताजा नेपाल

भारतस्थित विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन्। जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले... थप हेर्नुहोस्

निराका हत्यारा तीन लाख ऋणमा थिए

२०८० बैशाख १७

ताजा नेपाल

काठमाडौं । प्रहरीले चाह्यो भने अपराधी पानी मुनि पुगे पनि बच्न सक्दैन । प्रहरीलाई १० दिनदेखि सताइरहेको राजधानीको एउटा हत्याकाण्डको पर्दाफास गर्न प्रहरी सफल भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निर... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० बैशाख १७

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय र तेजाबी सुन प्रतितोला १ ... थप हेर्नुहोस्

इङवा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० बैशाख १७

ताजा नेपाल

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले आज बैशाख १३ गते बुधबारदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज १७ गते आइतबार अन्तिम दिने हो । आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएक... थप हेर्नुहोस्