Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रेजिना उप्रेतीले घोषणा गरिन् प्यानल

२०७९ चैत्र १

ताजा नेपाल

यही चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी अभिनेत्री रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेन्डा सार्वजनिक... थप हेर्नुहोस्

सेयर बजारमा १४.४४ अंकको गिरावट, सवा अर्ब पनि पुगेन कारोबार

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन आएको छ । हिजो झिनो अंकले सुधार देखिएको बजार आज पुनः दोहोरो अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सका अनुसार आज बजार १४.४४ अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप... थप हेर्नुहोस्

फर्काउलान् त ओलीले भड्किएको टिम

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौं । आखिर मुख कुल्ला गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाउँदा केही नलागेपछि एमाले अध्यक्ष केपी ओलीले आफ्ना मनका कुरा त्यो बेला भट्याए जुन बेला पार्टी एकतासम्मका कुरा आए । तर एकतापछि हिजो भड्किएका वामदे... थप हेर्नुहोस्

सरकारको आम्दानी भन्दा खर्च धेरै

२०७९ चैत्र १

ताजा नेपाल

चालु आर्थिक वर्ष २०७९,८० को आठ महिनामा सरकारी बजेट खर्च ४३ दशमलव ४४ प्रतिशत भएकोे छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौं । निरन्तर बढी रहेको सुनचाँदीको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपियाँ र र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० रुपियाँमा कारोब... थप हेर्नुहोस्

आइएमइ लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ ल्याउँदै

२०७९ चैत्र १

ताजा नेपाल

  काठमाडौं। आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्ने प्रकृया अघि सारेको छ। कम्पनीले सेयर जारी गर्नका लागि फागुन २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीले अंकित मूल्य... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकले ल्यायो सहज कर्जा योजना

२०७९ चैत्र १

ताजा नेपाल

  काठमाडौं। मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएको छ। बजारमा देखिएको तरलता संकटसंगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले दुई करोड रुपैयाँसम्मको कर्जा दिने योजना ... थप हेर्नुहोस्

आफू बलियो भएपछि सरकार विस्तार

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौँ । राजनीति कतिखेर के हुन्छ कसैलाई पत्तो छैन । झण्डै शतप्रतिशत समर्थन बटुलेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल विश्वासको मत लिनुपर्ने अवस्थामा आइपुगेका छन् । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने ... थप हेर्नुहोस्

मौन अवधि सुरु, कुन दलसँग कति मत

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौं। उपराष्ट्रपति मंगलबार रातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवाहरुले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवाको पक... थप हेर्नुहोस्

आजदेखि घटयो ब्याजदर

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौं। वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आजदेखि लागू भएको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, बिकास बैंकर्स्, नेपाल वित्तीय संस्था संघले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने नि... थप हेर्नुहोस्