Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुनको मूल्य एकै दिन २ हजार ९ सय ३३ ले बृद्धि

२०७९ चैत्र ५

ताजा नेपाल

काठमाडौं । आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ । सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्... थप हेर्नुहोस्

स्ववियु निर्वाचनमा मतदान जारी

२०७९ चैत्र ५

ताजा नेपाल

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान जारी छ। देशभरिका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको ... थप हेर्नुहोस्

बिराटनगरमा बिहानैदेखि कफ्र्यु

२०७९ चैत्र ५

ताजा नेपाल

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका आज बिहानदेखि केही स्थानमा निषेधाज्ञा लगाएको छ। कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भएपछि जिल्ल... थप हेर्नुहोस्

गृहमै छ सबैको नजर

२०७९ चैत्र ५

ताजा नेपाल

काठमाडौं। सरकारले विश्वासको मत लिएर विस्तार गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनका लागि सत्ता गठबन्धनका मुख्य दलहरूबीच महत्वपूर्ण मन्त्रालय लेनदेनको प्रतिस्पर्धा चल... थप हेर्नुहोस्

राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन

२०७९ चैत्र ४

ताजा नेपाल

युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो अटाएका छन्। मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन्। युरो २०२४ को छनोटअन्तगर्त पोर्च... थप हेर्नुहोस्

चैत १० भित्र सरकारलाई पूर्णता

२०७९ चैत्र ४

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पूर्णता पाउने भएको छ। प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ... थप हेर्नुहोस्

जनयुद्धमा मारिएकाहरूको नाम राजपत्रमा

२०७९ चैत्र ४

ताजा नेपाल

काठमाडौं । सरकारले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिमा सहादत प्राप्त गरेका सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले ... थप हेर्नुहोस्

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

२०७९ चैत्र ३

ताजा नेपाल

काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । निर्वाचित यादवले सं... थप हेर्नुहोस्

सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने

२०७९ चैत्र ३

ताजा नेपाल

चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो । एक वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धपछि सीको यो पहिलो मस्को भ्रमण हुन लागेक... थप हेर्नुहोस्

राज्य कमजोर माफीया वलवान

२०७९ चैत्र ३

ताजा नेपाल

काठमाण्डौ । राजनीतिमा आएको विचलन पार्टीमा प्रवेश पाएको गुटगत स्वार्थका कारण माफीयातन्त्र हावी भएको छ । राजस्व संकलन मै माफीया र तस्करको वढोत्तरी छ । प्रधानमन्त्री कम्युनिष्ट पार्टीको नेता भएका वेला नीतिगत सुधार गर्न असफल... थप हेर्नुहोस्