Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बढी भाडा असुल्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन

२०८२ आश्विन १६

ताजा नेपाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। चाडबाडको मौका छोपी स्वीकृत एवम् कानुनको प्रतिकूल हुने गरी निर्धा... थप हेर्नुहोस्

आज ३४ जिल्लामा बाढीको जोखिम

२०८२ आश्विन १६

ताजा नेपाल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार आज देशका ठूला नदी... थप हेर्नुहोस्

आज टीकाको उत्तम साइत ११ः५३ बजे

२०८२ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्... थप हेर्नुहोस्

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

२०८२ आश्विन १६

ताजा नेपाल

काठमाडौं । यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेक... थप हेर्नुहोस्

को कोसँग लिँदैछ आयोगले बयान ?

२०८२ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीलाई अनुसन्धानको दायरामा राख्दै बया... थप हेर्नुहोस्

प्रधानमन्त्रीले यसपाला टीका नलगाउने

२०८२ आश्विन १३

ताजा नेपाल

कामाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैँ २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन्। स्वकीय सचिवालयमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले संसारभर छरिएर रहेका... थप हेर्नुहोस्

यात्रुलाई सकस, तुइनखोलामा फेरि पहिरो

२०८२ आश्विन १३

ताजा नेपाल

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पुनः पहिरो गएको छ। गत बिहीबारदेखि निर्बाध सञ्चालनमा रहेको उक्त खण्डमा आज पहिरोले आवागमन पूर्ण ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरो झर्ने क्रम जारी रहेकाल... थप हेर्नुहोस्

काँग्रेसले २०३३ देखि निरन्तर गरिरहेको चियापान तथा शुभकामना आदानप्रदान यस वर्ष रोकियो

२०८२ आश्विन १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नहुने भएको छ । भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनको क्रममा भएको जनधनको क्षति र नयाँ अकल्पनीय राजन... थप हेर्नुहोस्

विद्युतको बक्यौता बुझाउन २१ दिनको अल्टिमेटम

२०८२ आश्विन १२

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति लिने औद्योगिक तथा व्यापारिक ग्राहकलाई महसुल बक्यौता बुझाउन २१ दिनको अल्टिमेटम दिएको छ । नेविप्रा को वितरण तथा ग्राहक सेवा निर्देशनालयले ... थप हेर्नुहोस्

भागेका कैदीसँग सचेत रहन अुनरोध

२०८२ आश्विन १२

ताजा नेपाल

काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी गाउँमा देखिए खबर गर्न प्रहरीले नागरिकलाई अनुरोध गरेको छ। ‘जेनजी’ आन्दोलनको मौकामा देशभरका कारागारबाट भागेका कैदीबन्दीमध्ये ८ हजार जना क... थप हेर्नुहोस्