Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा

२०८३ बैशाख १८

ताजा नेपाल

वैशाख १८ गते काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर भत्काइएको छ। काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बामा पनि भत्काएको हो। गुम्बामा डोजर चलाउनुअघि बु... थप हेर्नुहोस्

उजाड बन्दै सुकुमबासी बस्तिहरु

२०८३ बैशाख १८

ताजा नेपाल

१८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर चलेको छ । काठमाडौं महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टह... थप हेर्नुहोस्

सुधनमाथि संसदीय छानविन समिति बनाउन रास्वपा तयार

२०८३ बैशाख १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि उठेका प्रश्नको अध्ययनका लागि संसदीय छानबिन समिति बनाउने भएको छ। संसदको आगामी अधिवेशनमा विपक्षीको मागबमोजिम गुरुङका सम्बन्धमा संसदीय छानबिन समिति... थप हेर्नुहोस्

रास्वपा संसदीय दलको अनौपचारिक बैठक

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको अनौपचारिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा उपलब्ध ... थप हेर्नुहोस्

चक्रपथ विस्तारको लागि चीनले थप्यो ११ अर्ब सहायता

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच ... थप हेर्नुहोस्

राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेताबाट हटाइए सिटौला

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा संसदीय दलको नेता परिवर्तन गरेको छ । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेको कांग्रेसले जनाएको छ । यसअघि... थप हेर्नुहोस्

सिआईबीले खोतल्दैछ पिआईडीभित्रको लुट

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । राजधानीवासीको सपना मेलम्चीको पानीका नाममा राजनीतिज्ञ र प्रशासकले मात्र होइन सम्बन्ध्ति परियोजनाका लेखा प्रमुख र इञ्जिनियरहरूको लुटले आयोजना कार्यान्वयन निर्देशनालयको ५ क्षेत्र केन्द्रीत प्रोजेक्टको झण्डै १३ अर... थप हेर्नुहोस्

अध्यादेशविरुद्ध कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ । प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बज... थप हेर्नुहोस्

राजदूत नियुक्तिकाे विज्ञापन खुल्दै

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी अघि बढाएको छ। अहिलेसम्म परराष्ट्र मन्त्रालयका कर्मचारी वा सत्तारुढ दलहरूको सिफारिसका आधारमा राजदूत नियुक्ति हुने परम्परा रहँदै आएको थि... थप हेर्नुहोस्

बीपी राजमार्ग पुन पूर्णरूपमा अवरुद्ध

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुन पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुन अवरुद्ध भएको हो । इलाका ... थप हेर्नुहोस्