Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेपाल प्रहरी ६७ औँ वर्षमा

२०७९ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरी ६७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । अपारधी जहाँसुकै भए पनि उम्कन नसक्ने अवस्थमा पुर्याएको प्रहरीले य... थप हेर्नुहोस्

मृत फेला परेका किशोर किशोरीको टाउकोमा गहिरो चोट, घटना रहस्यमय

२०७९ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चोट देखिएको छ । स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं। ... थप हेर्नुहोस्

हामी नै मिलेपछि के को झगडा ?

२०७९ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिएको बताएका छन्। मोरङको सुन्दरहरैचा ५ मा आइतबार भएको छलफलमा कोइरालाले महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्न नेता तथा कार्यकर्ता... थप हेर्नुहोस्

भीम उपाध्यायकी पत्नी लौरो पार्टीको समानुपातिक सूचीमा

२०७९ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । लौरो अभियानका रूपमा परिचित हाम्रो नेपाली पार्टीको समानुपातिक सूचीको शीर्षस्थानमा ‘भाइरलमेन’ भीम उपाध्यायकी पत्नी ललिता शर्मा लामिछाने (उपाध्याय) समेटिएकी छन् । स्थानीय तह चुनावका बेला काठमाडौं महानगरपालिकामा ब... थप हेर्नुहोस्

सत्ता गठबन्धनको बैठकले जारी गर्दैछ संयुक्त चुनावी अपिल

२०७९ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो । आज बस्ने बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भोट माग्न संयुक्त... थप हेर्नुहोस्

बढ्यो सुनको भाउ

२०७९ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ ९३ हजार ३ सय रुपैयाँ पुगेक... थप हेर्नुहोस्

खाडलभित्र भेटियो किशोर किशोरीको शव

२०७९ आश्विन ३१

ताजा नेपाल

काठमाडौंं । दाङमा खाडलमा गाडिएको अवस्थामा किशोर किशोरीको शव भेटिएको छ। तुल्सीपुर उपमहानगरपालिका १३ दमारगाउको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा उनीहरुको शव फेला परेको हो। खाडलभित्र मृत भेटिएकाहरुमा तुलसीपुर उपमहानगरपालि... थप हेर्नुहोस्

काठमाडौं १०– गठबन्धन भएन,केसीले मानेनन् केन्द्रको निर्णय

२०७९ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । देशभर दुईवटा गठबन्धन चुनावमा गएका बेला काठमाडौं १० मा भने गठबन्धन भत्किएको छ । सत्तारुढ गठबन्धनमा माओवादीले मागेको प्रदेश नपाएपछि संघ र प्रदेशमा आफ्नो पार्टीको उमेदवारलाई माओवादीले टिकट दिएको थियो । काठम... थप हेर्नुहोस्

प्रचण्डले सुनेनन् पञ्चेबाजा

२०७९ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई लिखित रूपमा जवाफ फर्काएका छन्। उम्मेदवारी दर्ताको क्रममा आयोगले बाजा किन बजाएको भनेर स्पष्टीकरण सोधेपछि त्यसको जवाफ फर्काएको शनिवार गोर... थप हेर्नुहोस्

चिनियाँ राष्ट्रपतिको यस्तो घोषणा

२०७९ आश्विन ३०

ताजा नेपाल

काठमाडाैं। चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई जसरी पनि चीनसँग एकीकरण गर्ने बाचा गरेका छन्। पार्टी सम्मेलनमा आफ्नो प्रतिवेदन पेस गर्दै उनले पृथकतावादी गतिविधि नियन्त्रण गरिछाड्ने बताएका हुन्। सीले सो बाचा गर्दा हलमा... थप हेर्नुहोस्