Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पाँच नेतालाई एमालेले ढोका बन्द गर्यो

२०७९ आश्विन २७

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको ना... थप हेर्नुहोस्

लुम्बिनी एमालेमा पनि ठूलै पहिरो

२०७९ आश्विन २६

ताजा नेपाल

तिलोत्तमा । अध्यक्ष केपी शर्मा ओलीको नजबिजी अधिकारमाथि प्रश्न उठाउँदै देशैभर विद्रोह गर्ने एमाले बढेका छन् । नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता(कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् ।... थप हेर्नुहोस्

विष्णु पौडेललाई हाइसञ्चो, एकीकृत समाजवादीका उम्मेदवारको उम्मेदवारी खारेज

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं । रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा९एकीकृत समाजवादी० का उम्मेदवार राज गुरुङको उम्मेदवार खारेज भएको छ। पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता विष्णु पौडेलले उम्मेदवारी दिएको त्यो क्ष... थप हेर्नुहोस्

विद्युत निर्यातबाट ८ अर्ब आम्दानी

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं । भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे अहेड बजारमा प्रतिस्... थप हेर्नुहोस्

बागीलाई दिउँसो १ बजेसम्म मौका

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं। आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी द... थप हेर्नुहोस्

८०औँ जन्मदिन मनाउदै अमिताभ,उनका बारेमा पढ्नै पर्ने कुरा यस्ता छन्

२०७९ आश्विन २५

ताजा नेपाल

काठमाडौं । भारतमा आजको दिन अमिताभ बच्चनका फ्यानका लागि कुनै ठूलो उत्सवभन्दा कम छैन । कारण हो, आज परेको अमिताभको जन्मदिन । यो वर्ष उनी ८० वर्ष प्रवेशको जन्मदिन मनाइरहेका छन् । र उनका लाखौँ फ्यानले यसलाई उत्सवका रूपमा मनाइ... थप हेर्नुहोस्

जसपाका मन्त्रीलाइ बर्खास्त गर्ने तयारी

२०७९ आश्विन २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी जसपाबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् सत्ता गठबन्धनमा रहेको जसपाले विपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले त... थप हेर्नुहोस्

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता, नतिजा साउन मसान्तभित्र हुने

२०७९ आश्विन २५

ताजा नेपाल

२५ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ र ८० को परीक्ष... थप हेर्नुहोस्

डेंगुबाट स्वास्थ्य अधिकृतसहित दुई जनाको मृत्यु

२०७९ आश्विन २५

ताजा नेपाल

झापा : डेंगु सङ्क्रमणबाट जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित दुई जनाको मृत्यु भएको छ। डेंगु सङ्क्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय शशिकुमार भट्टराई र बिर्तामोड नगरपालिका–३ निवासी ५२ वर्षीय... थप हेर्नुहोस्

कोभिड संक्रमणीतराष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

२०७९ आश्विन २५

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरस कोभिड ,१९० संक्रमण भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज हुनुभएको छ । अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज हुनुभएको हो । उहाँ... थप हेर्नुहोस्