Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् । प्रधानमन्त्री बिहान ११ः०० बजे पोखरा पु... थप हेर्नुहोस्

पार्टी एकताका विषयमा मतभिन्नता

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौं । माओवादी गठबन्धन तोडेर एमालेसँग जोडिएपछि नेकपा एकीकृत समाजवादी विलखबन्दमा परेको छ । यही बेला एकीकृत समाजवादीको स्थायी समितिको बैठक राखियो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले ... थप हेर्नुहोस्

सुशासनको प्रत्याभूति गराउन निर्देशन

२०७९ पुष १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आ... थप हेर्नुहोस्

निर्मला पन्त हत्या प्रकरणको फाइल फेरि पल्टियो, मिल्ला त न्याय ?

२०७९ पुष १६

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको साढे चार बर्षपछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । गृहमन्त्री रवि लामिछानेले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पुर्... थप हेर्नुहोस्

रोनाल्डोले गरे अल नसरसँग कीर्तिमानी सम्झौता

२०७९ पुष १६

ताजा नेपाल

काठमाडौं। क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन्... थप हेर्नुहोस्

शालीनदी मेलाको तयारी पूरा

२०७९ पुष १५

ताजा नेपाल

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण(श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने व्रत ... थप हेर्नुहोस्

नेताहरूको घर नधाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

२०७९ पुष १५

ताजा नेपाल

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजाने प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा ब... थप हेर्नुहोस्

चलचित्र विकासको बोर्डको समिति सदस्यमा पूजा शर्मा नियुक्त

२०७९ पुष १५

ताजा नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ । पछिल्लो समय व्यवसायमा सक्रिय देखिएकी अभिनेत्री शर्मालाई हालै बसेको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्... थप हेर्नुहोस्

सय वर्षको उमेरमा मोदीकी आमाको निधन

२०७९ पुष १५

ताजा नेपाल

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हीराबेनको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च ... थप हेर्नुहोस्

दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने

२०७९ पुष १५

ताजा नेपाल

काठमाडौं । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने भएका छन्। मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहन गर्न प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प... थप हेर्नुहोस्