Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

टुकुचा माथिका घर नभत्काउन उच्च अदालतको आदेश ५ गते दुबै पक्षलाइ बोलाइयो

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दि... थप हेर्नुहोस्

ओलीले सक्दा फेरि संविधान मास्न सक्छन् : सिंह

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा संविधानको कार्यान्वयनको पक्षधर शक्तिहरुले विजयी हासिल गर्नुपर्ने बताएका छन् । उनले विगतमा मौका पाउँदा संविधान र संसदमाथि आक्रमण गर्ने केपी ओलीले मौका पा... थप हेर्नुहोस्

कहाँ छन् र के गर्दै छन ? सन्दीप 

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौँ — नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अझै सम्पर्कविहीन बनेका छन् । १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती क... थप हेर्नुहोस्

समानुपातिक उम्मेदवारको बन्दसूची आज बुझाइँदै

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरु भएको छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । दलहरू भने उम्मेदवार चय... थप हेर्नुहोस्

डा. केसीको स्वास्थ्य अवस्था जटिल

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न माग राख्दै २० औं अनसनमा रहेका वरिष्ठ डा। गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनसन थालेका डा. केसीको स्वास्थ्... थप हेर्नुहोस्

चोलेन्द्र कुन बाटो छिर्लान् सर्वोच्चमा

२०७९ आश्विन २

ताजा नेपाल

काठमाडौं। निलम्बित भनिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई निलम्बन गर्ने संसद नै भंग भएपछि आजबाट नियमित काममा फर्कने भनी सर्वोच्च अदालत प्रशासनलाई पत्र पठाएसँगै उनी प्रवेश गर्न खोज्नेछन् । जबरालाई रोक्न सर्वो... थप हेर्नुहोस्

अछाममा पहिरोमा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

२०७९ आश्विन १

ताजा नेपाल

काठमाडौं । अछामका विभिन्न ठाउँमा पहिरो जादाँ अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार गाउँपालिकाका ४ ठाउँमा गएको पहिरोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ... थप हेर्नुहोस्

चोलेन्द्रको बयान १७४ पृष्ठ लामो

२०७९ आश्विन १

ताजा नेपाल

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग लिइरहेको पुरक बयान सकिएको छ । बयानको लिखित प्रतिमा हस्ताक्षरसहित लिइएको पुरक बयान अहिले बिहान सकिएको हो । हिजोदेखि सुरू भएको यो प्रक्रिय... थप हेर्नुहोस्

अध्यक्ष ओलीले सांसदलाई गरे बिदाइ

२०७९ भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल सन्तोषजनक रहेको समीक्षा गरेका छन् । संसदीय दलको अन्तिम बैठकमा शुक्रबार ओलीले प्रतिनिधि सभाप्रति आफ्नो समीक्षा सुनाउँदै भोलि १ अस... थप हेर्नुहोस्

भारतविरुद्ध नेपालको अग्नि परीक्षा अहिले ५.३०मा सुरु हुदै छ

२०७९ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । ‘नेपाली डिफेन्डर र गोलरक्षकको परीक्षण नै हुन पाएको छैन ।’ प्रशिक्षक कुमार थापाले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० ले हराएर समूह विजेता बनेपछि दिएको प्रतिक्रिया हो यो । हुन पनि नेपालले खेलेको समूह चरणको ... थप हेर्नुहोस्