Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अपराधी र बदमास बालुवाटारका

२०७९ भाद्र ८

ताजा नेपाल

काठमाडौं । काँग्रेसमा भजन भण्डलीको भीडभित्र अपराधी र बदमास मात्र हुन्छन् भन्ने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले च्यापेका चरित्रहरू प्रमाण हुन् । लुट्नसम्म लुट्ने संवैधानिक अंगमा नियुक्ति लिनेको भिड यतिबेला बालुवाटारम... थप हेर्नुहोस्

माफियाको खर्चमा म्याडम अमेरिकातिर

२०७९ भाद्र ८

ताजा नेपाल

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरी यतिखेर अमेरिका भ्रमणमा छन् । उनले आफ्नी श्रीमतीलाई अमेरिका भ्रमणमा जाँदा लाग्ने खर्च भ्रष्टाचार र बेरुजुले तहसनहस भएको खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर दत्तमार्फत् भराएका छन... थप हेर्नुहोस्

देउवा र ओलीबीच भेटवार्ता

२०७९ भाद्र ८

ताजा नेपाल

८ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचि... थप हेर्नुहोस्

विराटनगरमा गुण्डाहरुको फाइट, १० घाइते

२०७९ भाद्र ८

ताजा नेपाल

८ भदौ, विराटनगर । विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । मङ्गलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। विराटनगर महानगरपालिका(१२ मल्हन्वा टोलमा गो... थप हेर्नुहोस्

बनेपालिले विप्लव कार्यकर्तालाइ रामधलाइ गरे

२०७९ भाद्र ७

ताजा नेपाल

काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् । नेत्... थप हेर्नुहोस्

ङादी ग्रुपको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

२०७९ भाद्र ७

ताजा नेपाल

ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेबाट आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । जसअनुसार कम्... थप हेर्नुहोस्

उम्मेदवारको मापदण्ड तोक्दै एमाले

२०७९ भाद्र ७

ताजा नेपाल

नेकपा एमालेले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवश्यक मापदण्ड तोक्ने भएको छ । आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा होमिने योजनामा रहेको सो पार्टीको आज बस्ने स्थायी कमिटी बैठकम... थप हेर्नुहोस्

४ पाटीको नेपाल बन्द काठमाडौं बाहेक सबै ठाउमा प्रभाव परेको छ

२०७९ भाद्र ७

ताजा नेपाल

७ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ । महानगरीय ट्राफ... थप हेर्नुहोस्

चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने

२०७९ भाद्र ६

ताजा नेपाल

६ भदौ, काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्र... थप हेर्नुहोस्

काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ललाई ... थप हेर्नुहोस्