Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अर्थ मन्त्रालयबाट सुरु हुदै एलपी ग्यास अन्त्यको अभियान

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट गरिएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नम्बर २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंद... थप हेर्नुहोस्

सहकारीले सेयर लाभांश,बोनस बाड्न र घरजग्गामा लगानी गर्न नपाउने

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । सहकारीले स्थिर सम्पत्ति ९घर तथा जग्गा०मा कर्जा लगानी गरेर जोखिम बढाएपछि यस्ता कर्जा सकेसम्म प्रवाह नगर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले मंगलबार निर्देशनमार्फत सहकारीहरूलाई घर तथा जग्गामा सकेसम्म कर्... थप हेर्नुहोस्

फोहोरमा आज पनि तनाव,एक जना पक्राउ

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपे... थप हेर्नुहोस्

निहारिका प्रकरणःआरोपित शिवराज श्रेष्ठ पक्राउ

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले श्रेष्ठलाई मंगलबार साँझ धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईज... थप हेर्नुहोस्

एमाले बाहेक १२ दल एउटै चिन्हमा चुनाव लडने

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लडने भएका छन । निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले संघीय संसद र प्रदेश संसदको निर्वाचनमा एकल चुन... थप हेर्नुहोस्

आज गठबन्धनको सिट बाँडफाँट टुंगिने

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । निर्वाचनको सीट बाँडफाँटका लागि गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । आज बस्ने बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिन सक्ने र सकेस... थप हेर्नुहोस्

राज्य दोहन गरेको भन्दै रविको पार्टी प्रदेशसभामा नजाने

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ। रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार ... थप हेर्नुहोस्

प्रचण्ड ठेकेदारको अंगरक्षक ?

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौंं । व्यापारी र ठेकेदारको कब्जामा राजनीति पुगेकै कारण आज मुलुक बेहाल भएको कुरामा दुईमत छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कडा टिप्पणी गरेका छन् । ... थप हेर्नुहोस्

नागरिकता विधेयक जस्ताको त्यस्तै अघि बढाउने सत्ताधारिको निर्णय

२०७९ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उनीहरूको बैठकले विधेयक हुबहु अघि बढाउने निर्णय गरेक... थप हेर्नुहोस्

सबै सूचांकमा एनएलजी इन्स्योरेन्सको छलाङ

२०७९ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय उत्साहप्रद रुपमा बृद्धि भएको छ भने दावी भुक्तानी उच्च अंकले बढाउन सफल भए... थप हेर्नुहोस्