Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चीनको चेतावनीबीच अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानमा

२०७९ श्रावण १८

ताजा नेपाल

काठमाडौं । चीनको कडा चेतावनीलाई अटेरी गर्दै अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवान पुगेकी छिन् । सिगांपुरको भ्रमण सकेर न्यान्सी ताइवान पुगेकी हुन् । ताइवानको अध्यागमन विभागले न्यान्सीको भ... थप हेर्नुहोस्

नेपाल आउँदैछन् भारतीय सेनाप्रमुख

२०७९ श्रावण १८

ताजा नेपाल

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे एक महिनापछि नेपाल भ्रमणमा आउने भएका छन्। रक्षा मन्त्रालय स्रोतका अनुसार भारतीय सेनापति पाण्डे भदौ २० देखि २२ गतेसम्म काठमाडौं आउनेगरी भ्रमण तयारी भइरहेको छ। पाण्डे अहिले भुटान भ्... थप हेर्नुहोस्

सप्तकोसी नदीको बहाव उच्च, उच्च सतर्कता अपनाउन आग्रह

२०७९ श्रावण १८

ताजा नेपाल

सप्तरी। सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ। पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा... थप हेर्नुहोस्

माओवादी महासचिवमा तेस्रो व्यक्तिको खोजी

२०७९ श्रावण १८

ताजा नेपाल

काठमाडौं। आठौं महाधिवेशन सकिएको आठ महिना पुग्न लाग्दा समेत माओवादी केन्द्रले हालसम्म पदाधिकारी टुंग्याउन सकेको छैन। माओवादीको १५ सदस्यीय पदाधिकारीमध्ये हालसम्म तीन जना मात्र चयन गरेको छ। लामोसमयदेखि माओवादीमा पदाधिकारी च... थप हेर्नुहोस्

हातमा रड लिएर सलमानको पिछा गर्न थालेपछि….

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाडौं । बलिउडका दबंग सलमान खानलाई ज्यान मार्ने धम्की दिएको मुद्दा अहिले चर्चामा छ । सलमान खान सधैं चर्चित स्टार हुन् । सलमानले जति माया पाउँछन्, त्यति नै घृणा गर्नेको निशानामा पनि रहन्छन् । सन् २०१३ मा सलमान खानसँग है... थप हेर्नुहोस्

दुई मुख्यमन्त्री राजेन्द्रलाई कोरोना संक्रमण

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री राईसहित पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी... थप हेर्नुहोस्

‘आइएमई पे’ एपको टप–अपमा क्यासब्याक अफर

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाडौं । आइएमईले सञ्चालन गरेको ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ ले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ। दैनिक उपभोग्य सेवाहरूको भुक्तानीका साथै अन्य सम्पूर्ण किसिमको भुक्तानीलाई सरल बनाउँदै आएको ‘आइए... थप हेर्नुहोस्

यसरी ठग्दैछ बिशाल समूह

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाण्डौं । एउटा भनाई छ, बैङ्क र वित्तीय संस्था भनेका कानुनसम्वत रूपमा ठडिएका साहु हुन् । यिनले घाम लाग्दा छाता दिन्छन्, पानी परेपछि फिर्ता माग्छन् । गाउँघरमा कपाली तमसुक गरेर ऋण लगानी गर्नेहरूले पछाडि सुन्ना थपेजस्तै व... थप हेर्नुहोस्

किरण चेमजोङले मैदानमै प्रेमिका कञ्चनलाइ औंठी लगाइदिए

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाह... थप हेर्नुहोस्

एकै परिवारका चारजना मृत अवस्थामा फेला

२०७९ श्रावण १६

ताजा नेपाल

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिकास्थित वडा नम्बर २ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख जनक भट्टराईले जानका... थप हेर्नुहोस्