Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

२०७९ जेष्ठ २०

ताजा नेपाल

देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तरप्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रे... थप हेर्नुहोस्

राजाको शालिक राख्न नपाउँदा पूर्व राजा दुःखी

२०७९ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजु तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्नेक्रममा नेपालगञ्जमा भएको अवरोधप्रति दुख जनाएका छन् । राट्रवादी र प्रजातन्त्रप्रेमी स्व। राजा वीरेन्द्रको सालिक पुन स्थापना गर्ने... थप हेर्नुहोस्

फोहोर व्यवस्थापन गर्न तम्सिए बालेन र सुनिता, पुगे सिसडोल

२०७९ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघ... थप हेर्नुहोस्

पल फेरि पनि थुनामै

२०७९ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । नाबालिकमाथि जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका चलचित्र नायक पल शाहको साधारण तारेखमा रिहा गर्नुपर्ने निवेदन अस्वीकृत भएको छ । उच्च अदालत पोखराले उनलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो... थप हेर्नुहोस्

प्रधानमन्त्रीको प्रस्ताब आएकोछ, तर प्रलोभनमा पर्दिनँ — माधव नेपाल

२०७९ जेष्ठ १९

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प... थप हेर्नुहोस्

पूर्वराजाको सालिकले नेपालगञ्जमा तनाव

२०७९ जेष्ठ १९

ताजा नेपाल

बाँके – नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न आएकाहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशा... थप हेर्नुहोस्

आजबाट ‘एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड’ बिक्री खुला, साढे ८ करोड कित्ता सर्वसाधरणलाई

२०७९ जेष्ठ १९

ताजा नेपाल

विहीबारबाट ‘एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड को बिक्री खुला भएको छ। एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यस म्यूचुअल फन्डमा विहीबारबाट आवेदन दिन पाइनेछ। यो ७ वर्षे बन्दमुखी योजनामा प्रति इकाइ १० रुपैयाँ अंक... थप हेर्नुहोस्

काठमाडौंमा फेरि फोहोरको गन्ध

२०७९ जेष्ठ १९

ताजा नेपाल

१८ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिल क्षेत्रमा बुधबार विहानै माइकिङ भयो, ‘कृपया फोहोर बोक्ने गाडी नआएसम्म घरभित्रको फोहोर बाहिर ननिकालिदिनुहोला ।’ चाबहिल क्षेत्रमा मात्रै होइन, काठमाडौं महानगरका साथै अन्य पाल... थप हेर्नुहोस्

रुसले थाल्यो परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास,अमेरिकाले अत्याधुनिक हतियार युक्रेनलाई दिने

२०७९ जेष्ठ १९

ताजा नेपाल

अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन... थप हेर्नुहोस्

दरबार हत्याकाण्डको २१ वर्ष पूरा

२०७९ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ ।२०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्त... थप हेर्नुहोस्