Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

संसदीय सुनुवाइ समितिको सदस्यमा डा शाक्य मनोनीत

२०८२ भाद्र १७

ताजा नेपाल

काठमाडौं । पार्टीमा अवसरको कहिल्यै कमी महसुर नगरेकी राष्ट्रिय सभाकी सांसद डा अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्यमा मनोनीत भएकी छन् । यसअघि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्र... थप हेर्नुहोस्

व्यावसायिक लिगका लागि साम्बा न्युजिल्यान्ड प्रस्थान

२०८२ भाद्र १७

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा एपीएफ फुटबल क्लबकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा व्यावसायिक लिगका लागि न्युजिल्यान्ड प्रस्थान गरेकी छिन्। न्युजिल्यान्डको वेलिंगटन फिनिक्समा नयाँ सिजनका... थप हेर्नुहोस्

रास्वपा उम्मेदवार थापाले देखाए सम्बन्ध विच्छेदको प्रमाण

२०८२ भाद्र १७

ताजा नेपाल

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डाक्टर लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे स्पष्टीकरण दिएका छन्। रास्वपाबाट उम्मेदवार छनोट हुनासाथ... थप हेर्नुहोस्

उदयपुरमा प्रिन्सिपले बालिका बलात्कार गरेपक्राउ

२०८२ भाद्र १६

ताजा नेपाल

उदयपुर । कार्यकक्षमै छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिकामा छात्रा विद्यालयमै बलात्कृत भएकी हुन् । बेलका नगरपालिका–२ शिवालय टोल घर भएका ४७ वर्षिय प्रिन्सिपल युवराज श्र... थप हेर्नुहोस्

रास्वपा उम्मेदवार डा. थापामाथि दुई श्रीमतीको कुरा उठेपछि…

२०८२ भाद्र १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाका दुईवटा श्रीमती भएको विषय बाहिर आएपछि थापाले रास्वपा नेताहरूलाई स्पष्टीकरण दिएका छन् । रास्वपाका केही शीर्ष नेताहरूलाई थापाले ट... थप हेर्नुहोस्

सुनको मूल्य बढेर तोलकै २ लाख ५ हजार भन्दा माथि

२०८२ भाद्र १६

ताजा नेपाल

काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार ३ हजारले बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य सोमबार १७ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार आइतब... थप हेर्नुहोस्

किन छान्यो रास्वपाले रुपन्देही–३ मा लेखजंग थापालाई ?

२०८२ भाद्र १६

ताजा नेपाल

काठमाडौं । रुपन्देही ३ को उपनिर्वाचनको चर्चा राष्ट्रिय स्वतन्त्र पार्टीकै कारण बढी चर्चामा रहेको छ । रुपन्देही–३ को उपनिर्वाचनमा डा लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने

२०८२ भाद्र १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन एससीओ प्लस को शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका ... थप हेर्नुहोस्

रवि भेट्न नक्खु कारागार जाँदै रास्वपाबाट उपनिर्वाचन उम्मेदवारका ९ आकांक्षी

२०८२ भाद्र १५

ताजा नेपाल

रुपन्देही । ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्न प्रतिस्पर्धामा रहेका ९ जना प्रारम्भिक उम्मेदवार आज सभापति रवि लामिछाने भेट्न ललितपुरस्थित नक्खु कारागार जाने भएका छन्। लामिछानेन... थप हेर्नुहोस्

मन्त्रीलाई किन धम्क्याइन टिकटकरले

२०८२ भाद्र १५

ताजा नेपाल

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेर धम्काउने महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जमा हैजा संक्रमण बारेमा खानेपानी मन्त्रीसंग फोनमा चर्को स्वरमा बोल्ने महिलालाई आज पक्राउ गरि... थप हेर्नुहोस्