Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आजको खेलमा विमलको उत्कृष्ट प्रदर्शन मछिन्द्रको सहज जित

२०७८ माघ २

ताजा नेपाल

काठमाडौं । विमल घर्तीमगरको उत्कृष्ट प्रदर्शनमा मछिन्द्र फुटबल क्लबले आइतबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजलाई ४–० ले हराएको छ । जितसँगै मछिन्द्रले उपाधि होड बलियो बनाएको छ । विमलले दुई गोल गर्नुका साथै अर... थप हेर्नुहोस्

सभामुखले राजीनामा दिनु बाहेक अरु बिकल्प छैन : प्रदीप ज्ञवाली

२०७८ माघ २

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती सच्याउने कि राजीनामा दिनेबाहेकमा पछाडि नहट्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपा... थप हेर्नुहोस्

रहेनन् सर्जक सुब्बा

२०७८ माघ २

ताजा नेपाल

काँकडभिट्टा । सारङ्गीको तालले मेरो, मेरो सानो मुरली, हे फूल चुडेर लाने, सम्हालूँ कसरीजस्ता पाँच सयभन्दा बढी चर्चित र मर्मस्पर्शी गीतका सर्जक दार्जिलिङका वरिष्ठ गायक कुमार सुब्बाको शनिबार राति १० बजे सिलिगुडीमा निधन भएको ... थप हेर्नुहोस्

निसासिएर एकाघरका चारको मृत्यु

२०७८ माघ २

ताजा नेपाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निसासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्ष... थप हेर्नुहोस्

कानुन मन्त्री बडुको आफ्नै स्वार्थ, भारुमा बिकेपछि अतिक्रमणको के फिक्रि !

२०७८ माघ १

ताजा नेपाल

काठमाण्डौ । सत्तामा पुग्न राष्टबादी देखिने नेताहरुलाई पद जोगाउन भारतको चाकडी गरेर मात्र पुगेको छैन । सिमा अतिक्रमणबाट गुमेको नेपाली भुमिका बारेमा समकक्षी संग सिर ठाडो गर्ने आट पनी छैन । बरु उनिहरु भारतिय स्वार्थका योजनाह... थप हेर्नुहोस्

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित

२०७८ माघ १

ताजा नेपाल

काठमाडौं । नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको वार्षिक साधारण सभामा संचालक समितीद्वारा प्रस्तावित उक्त लाभांश पारित भएको हो । साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित ३३।६०५ प्रतिशत बो... थप हेर्नुहोस्

ब्ल्याकमेल गरी नाबालिका फसाउने समातिए

२०७८ माघ १

ताजा नेपाल

काठमाडौं । नक्कली फेसबुक एकाउन्ट बनाएर नाबालिकालाई जवरजस्ती करणी गरेर फरा रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक एकाउन्ट बनाएर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका एकका अहिले ललितपुरको बस्दै आएका २१ वर्ष... थप हेर्नुहोस्

हलिउडकी नायिकासँग सलमानको प्रेम

२०७८ माघ १

ताजा नेपाल

प्रेमका विषयमा सलमान खानको चर्चा हुन थालेको धेरै वर्ष भयो । सलमानको लभ लाइभ चर्चामा रहन्छ । कैयौं अभिनेत्रीहरुसँग सलमानको लिंकअपका खबर बेलाबेलामा आइरहे । सलमानले भने सधैं आफूलाई सिंगल नै बताए । पछिल्लो समय सलमानको नाम एक... थप हेर्नुहोस्

इम्बोस्ड नम्बर प्लेट माघदेखि नवीकरण गर्ने सवारीलाई अनिवार्य गरिँदै

२०७८ पुष ३०

ताजा नेपाल

विभागले गएको मंसिर १ गतेदेखि नयाँ दर्ता हुने सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो । यस विषयमा महानिर्देशक घिमिरे भन्छन्, ‘‘एकै पटक नयाँ, पुराना सबै किसिमका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने ... थप हेर्नुहोस्

कोरोनाको भयाभब स्थिति २४ घण्टामा ५ हजार कटे संक्रमित

२०७८ पुष ३०

ताजा नेपाल

गएको २४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ३०६ जना निको भएका छन् भन... थप हेर्नुहोस्