Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बैशाखमा स्थानीय निर्वाचन नगर्ने गठबन्धनको निर्णय

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनमा २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ । बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोज उप्रान्त स्थानीय निर्वाचन ग... थप हेर्नुहोस्

सत्तापक्षले खोजेजस्तो निर्वाचनबाट भाग्न सम्भव छ ?

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौ। सरकार तत्काल निर्वाचन गर्ने भन्दा पनि टार्ने बहानाबाजीको खोजीमा छ । संविधान र स्थानीय तह निर्वाचन सम्बन्धी कानुन बाझिएको भन्दै सरकारले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नगर्ने भएको छ। सत्ता गठबन्धनभित्र वि... थप हेर्नुहोस्

भौतिक मन्त्रालय र विभागको द्वन्द !

२०७८ माघ ९

ताजा नेपाल

काठमाण्डौ । सरकारलाई सघाउने र जनतामा काम देखिने सडक, सिचाइ र विद्युतको उचित व्यवस्थापन हो । तर यी तिनै तहबीच समन्वय छैन । सडक र उर्जा प्राविधिक पक्ष हुन् । सचिवको जिम्मेवारी लिनेहरुले यहाँ ध्यान दिएकै छैनन् । पूर्वाधार व... थप हेर्नुहोस्

स्थानीय तहको निर्वाचन सार्ने सडयन्त्र नगर्न ओलीको चेतावनी

२०७८ माघ ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई संविधानले तोकेको अवधिमै सम्पन्न गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आज समसामयिक राजनीतिका विषयमा वक्तव्य जारी गर्दै सत्ता गठबन्धनले आउँदो वैशाखमा... थप हेर्नुहोस्

लिपुलेकमा भारतले गरेको हेपाह प्रबृतिप्रति सरकार लाचार बन्यो – अध्यक्ष ओली

२०७८ माघ ९

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा भारतले एकतर्फी संरचना निर्माण गरिरहँदा सरकार मूकदर्शक बनेर निरहिता प्रकट गरेको बताउनुभएको छ । आइतबार एक विज्ञप्ति जार... थप हेर्नुहोस्

माओवादी पदाधिकारीको निर्वाचन माघ २७ मा गर्ने निर्णय

२०७८ माघ ९

ताजा नेपाल

नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको छ । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पू... थप हेर्नुहोस्

नौथरी करले निगम थलियो

२०७८ माघ ९

ताजा नेपाल

काठमाण्डौ – कर्मचारीले पाउने बोनस,आवास ब्यबस्थापन,। हा्सकोष कट्टा, मूल्य स्थरीकरण कोषमा भएको रु १५अर्ब ३४करोड इन्धन खरिदमा खर्चगर्दा नेपाल आयल निगम छ महिनामा १९अर्ब २६करोड घाटा खाएको छ । तर आपुर्ती मन्त्रील भने छैनन् । र... थप हेर्नुहोस्

राष्ट्रिय अनुसन्धानमा चलखेल

२०७८ माघ ९

ताजा नेपाल

काठमाण्डौ – देशको सुरक्षा सम्बेदनशिलताको ख्याल गर्नेले सार्बभौम आखण्डताको रक्षालाई प्राथमिकता दिन्छ । देशको सेना र अनुसन्धान बिभागको कार्य क्षेत्र उस्तै हो । मुलुुकमा आइपर्ने भबितब्यलाई कसैले छेक्न सक्दैन । तर समृद्धि र ... थप हेर्नुहोस्

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि

२०७८ माघ ९

ताजा नेपाल

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताए । वि... थप हेर्नुहोस्

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण, आईसीयूमा उपचार गरिदै

२०७८ माघ ९

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । पारिवारिक स्रोतका अनुसार दाहा... थप हेर्नुहोस्