Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सर्वोच्च अदालतको आदेश विपरीत माओवादी केन्द्रले जितेका स्थानिय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ । कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यानदेखि बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानिय तहले आज बिदा दिएका हुन्। कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिकाले अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल