Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

महाकाली अस्पतालको आइसोलेसन भरिभराउ

२०७७ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरसका बिरामीले भरिभराउ भएको छ। २० जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन्। एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको... थप हेर्नुहोस्

आरडिटीनै सरकारको रोजाई

२०७७ जेष्ठ २१

ताजा नेपाल

जुन किटको विश्वसनियता छैन त्यही किट जबरजस्ती सरकार किन किन्छ ?जबकी विश्व स्वास्थ संगठन र नेपालकै प्राविधिकहरुले समेत आरडिटीलाई जोड नदिन पटक पटक स्वास्थ मन्त्रीसंग आग्रह गरेका छन् । तर यहाँ कमिसनको चक्कर सिंहदरवार देखि बा... थप हेर्नुहोस्

कोरोना सारेको भन्दै स्वास्थ्यकर्मी कुटिए

२०७७ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । कोरोनासँगको युद्धमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी नै सुरक्षित हुन सकिरहेका छैनन् । डोटी जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइत... थप हेर्नुहोस्

कोरोनाका कारण गयो पौने चार लाख मानिसको ज्यान

२०७७ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । कोरोना महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १० हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ५१९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ ... थप हेर्नुहोस्

आजै थपिए २८८ जना संक्रमित, काठमाडौंमा चार स्वास्थ्यकर्मीलाई सक्रमण

२०७७ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । फेरि नेपालमा २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २ हजार ९९ जनाम... थप हेर्नुहोस्

कर्णालीमा ४३ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ जेष्ठ १९

ताजा नेपाल

सुर्खेत । परीक्षणको दायरा फराकिलो पारेसँगै संक्रमितको पहिचान बढ्ने गरेको छ । दिनदिनैजसो संक्रमित बढ्ने गरेको छ । कर्णाली प्रदेशमा जुम्लाका दुई जना प्रहरी सहित थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्र... थप हेर्नुहोस्

अब लक्षण देखिएपछि मात्रै कोरोनाको परीक्षण

२०७७ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । एक जना कोरोना संक्रमित भेटिएपछि त्यसको संम्पर्कमा आएका सबैको कोरोना परीक्षण भइरहेको बेला अब किटको अभाव र ल्याबको क्षमताले नभ्याउने भएपछि लक्षण देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण थालिने भएको छ । नेपालमा... थप हेर्नुहोस्

कोरोना संक्रमणका कारण पाँचौ व्यक्तिको मृत्यु

२०७७ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको बेला पाँचाैं व्यक्तिको पनि मृत्युभ एको छ । बुधबार ललितपुर महानगरपालिका २२ का एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारका क्रममा उनको ललितपुरस्थित कि... थप हेर्नुहोस्

एकै पटक थपिए ७२ जना संक्रमित

२०७७ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । संक्रमितको संख्या दिनदिनै बढ्ने क्रममा नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको प... थप हेर्नुहोस्

वैज्ञानिकले गरे कोरोनाविरुद्धको खोप सफल भएको दाबी

२०७७ जेष्ठ १२

ताजा नेपाल

एजेन्सी । बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्ववि... थप हेर्नुहोस्