Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

आफु सितैमा, जनतालाई १५ हजार ?

२०७७ जेष्ठ ७

ताजा नेपाल

देशका शासकहरुलाई निशुल्क कोरोना रोगको परिक्षण गरिए पनि नेपली जनतालाई भने सरकारले रु १५ हजार शुल्क लिएर निजी अस्पताल र क्लिनिकहरुमा कोरोना परिक्षण गर्न दिने निणर्यले जग हँसाएको छ । हिजो सरकारलाई अप्यारो पर्दा विरामी जाँच्... थप हेर्नुहोस्

लकडाउकै बीचमा रौतहट पुगेर फर्किएका व्यक्तिलाई कोरोना

२०७७ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । लकडाउनका बेला विभिन्न बहानामा राजधानी छिर्ने र बाहिरिने क्रमसँगै राजधानीमा संक्रमित थपिनेक्रम बढेको छ । मंगलबार काठमाडौंमा तीन जना कोरोनाभाइरसका संक्रमित थपिए। तीमध्ये १ जना सिनामंगलको कालीमाटी डोलका रहेको बुझ... थप हेर्नुहोस्

झापाका पाँच वडा सिल

२०७७ जेष्ठ ७

ताजा नेपाल

झापा । संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ । संक्रमित देखिएका स्थानमा उच्च सतर्कता पनि अपनाउन थालिएको छ । झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा ... थप हेर्नुहोस्

आज थपिए २७ कोरोना संक्रमित (कुन जिल्लामा कति ?)

२०७७ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । संक्रमति बढ्ने क्रममा मंगलबार राजधानी काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर... थप हेर्नुहोस्

यो खर्च बेकार भयो

२०७७ जेष्ठ ६

ताजा नेपाल

काठमाण्डौ । कोरोना विरुद्ध चलाइएको अभियानमा नागरिकलाई सुरक्षीत राख्न सरकार र स्वास्थ्य कर्मीहरुले साबुन पानीले हात धुने र सेनिटाइजर प्रयोग गर्ने मात्र होइन मुखमा माक्स हालमा पन्जा लगाउन समेत हल्लाखल्ला मचाए । काठमाण्डौ उ... थप हेर्नुहोस्

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण

२०७७ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचए... थप हेर्नुहोस्

कोरोनाले लियो ३ लाख १९ हजारको ज्यान, के छ एसियाको अवस्था ?

२०७७ जेष्ठ ६

ताजा नेपाल

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १९ हजार ८३८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको महामारीले ४८ लाख ८५ हजार ९४५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ३ हजार २०० जना सं... थप हेर्नुहोस्

एकै दिन थपिए ५३ जना कोरोना संक्रमित

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । नेपालमा एकै दिनमा ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण... थप हेर्नुहोस्

नेपाल एयरलाइन्सले ल्याउँदैछ चीनबाट स्वास्थ्य सामग्री

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित थपिने क्रम बढेसँगै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जाने भएको छ । विमान सोमबार बेलुका पौने ८ बजे चीनतर्फ प्रस्थान गर्नेछ । कोरोना भाइरसको उपचारका ... थप हेर्नुहोस्

९ थपिएपछि संक्रमितको संख्या ३०४ पुग्यो

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएसँगैसंक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतह... थप हेर्नुहोस्