Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या अभियोगमा पक्राउ

धादिङ । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा निलकण्ठ नगरपालिका(१४ पात्ले बस्ने ४५ बर्षीय लुरे नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ५५ बर्षीया कान्छी नेपालीलाई कुटपिट गर्दा घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी धुवाँकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार