Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला २ हजार ३०० रूपैयाँले घटेको छ । छापावाला सुन शुक्रबार प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएकोमा आज ९३ हजार रूपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २७० रूपैयाँमा कारोवार भइरहेको छ ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल