Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्ष ओली साइत अगाडि नै टिका जमरा लिएर बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। टिकाको साइत भन्दा अगाडि नै अध्यक्ष ओलीले कार्यकर्तालाई टिका लगाइदिने भएका हुन् । बुबाको हातको टीका थाप्न झापास्थित आफ्नै घर दमक पुगेका ओलीले इच्छुक सर्वसाधरणलाई टीका र जमरा लगाइदिने भएका हुन् । ओलीले निजी निवासमा आज बिहान ९ बजेदेखि १० बजेसम्म पार्टीका नेता, कार्यकर्ता र इच्छुक सर्वसाधरणलाई विजयादशमीको टीका र जमरा लगाइदिने कार्यक्रम छ ।