Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले गर्यो संसद बहिष्कार

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै नेकपा एमालेले संसद बहिष्कार गरेको छ ।

एमाले प्रमुख सचेत विशाल भट्टराइले बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठेकाले राजीनामा माग गरिएको बताए ।

उनले बेतुकको कुरा सुनेर बस्न सक्ने अवस्था नरहेको भन्दै संसद बहिष्कार गर्ने बताए ।

उनले भने, ‘बेतुकको कुरा सुनेर बस्न सकिदैन । जबरजस्ती रुपमा अर्थमन्त्रीलाई उभ्याइयो । राष्ट्रघात भयो ।ु

 


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल