Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सोमबार सुनचाँदीको भाउ कति ?

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाण्डौं । छापावाला सुन आज सोमबार १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको भाउ आज १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यव... थप हेर्नुहोस्

आउँदैछ यस्तो बजेट, कर्मचारीको बजेट बढ्दैन

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । मुलुक चरम आकिर्थक संकटमा गुज्रिरहेका कारण यस वर्षको बजेटले राष्ट्रसेवा कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संय... थप हेर्नुहोस्

शेयर बजारमा १७.३८ अंकको गिरावट, कारोबार रकम भने उत्साहजनक

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक हुन लागेको पूर्वसन्ध्यामा शेयर बजार दोहोरो अंकले घटेको छ । भोलि सोमबार आगामी आवको बजेट सार्वजनिक हुँदैछ । लगातार ७ दिन बढेको शेयर बजार आज भने ओरालो झरेको हो । १४० अ... थप हेर्नुहोस्

सानिमा बैंकको नयाँ शाखा नवलपरासीको सुनवलमा

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकको २९ औं वार्षिकोत्सव सम्पन्न

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा भिजा क्रेडिट कार्ड सेवाको सुरु गरेको छ । बैंकले आज मिति २०८० जेष्ठ १२ गते शुक्रबारदे... थप हेर्नुहोस्

आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। आइतबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सुन तोलामा २ सय रुपैयाँले घट्दै... थप हेर्नुहोस्

कृषि विकास बैंकद्वारा चिट्ठा तथा उपहार कार्यक्रम नगरेको घोषणा

२०८० जेष्ठ १२

ताजा नेपाल

कृषि विकास बैंकले सामाजिक संजालमार्फत कुनै पनि चिट्ठा तथा उपहार कार्यक्रमको कुनै घोषणा नगरेको जनाएको छ । विभिन्न सामाजिक संजालहरु मार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग भएको र विभिन्न लिंकहरु प्रयोग गरी ... थप हेर्नुहोस्

रिलायबल लाइफ इन्स्योरेन्सको साधारण सभा असार १ गते

२०८० जेष्ठ १२

ताजा नेपाल

काठमाडौं। रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभाको मिति टुंगो भएको छ। कम्पनी सय्चालक समितिको बिहीबार भएको बैठकले सभा आगामी असार १ गते राजधानीको ज्ञानेश्वरस्थित लिसरा ब्यांकेटमा गर्ने निर्णय गरेको हो।... थप हेर्नुहोस्

कुमारी बैंकको १४ लाख ८३ हजार कित्ता सेयर बिक्रीमा

२०८० जेष्ठ १२

ताजा नेपाल

काठमाडौं। कुमारी बैंकको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्दैछ। खरिद गर्न इच्छुक जो कोहीले सेयरमा आवेदन दिन सक्नेछन्। व्यक्ति, संस्था र विद्यमान संस्थापकहरुलाई... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य आज पनि घट्यो

२०८० जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपि... थप हेर्नुहोस्