Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८० माघ १८

ताजा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले बिहिबार राति १२ देखि लागु हुने गरि पेट्रोलमा ४ रुपैयाँ तथा डिजल र मट्टितेलमा २ रुपैया... थप हेर्नुहोस्

सुरेन्द्र पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महा... थप हेर्नुहोस्

ट्रायल सेन्टरको दादागिरी सकिदै लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न दिन निर्देशन

२०८० माघ ८

ताजा नेपाल

काठमाडौँ । सवारी चालक अनुमति पत्र लाइसेन्स को प्रयोगात्मक परीक्षा ट्रायल दिँदा व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सबै प्रदेशका मुख्यमन... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब नाघ्यो

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पहिलो... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको नाफा ८० करोड माथि

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म)मा बैंकको नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ। गत ... थप हेर्नुहोस्

धितोपत्र बोर्डको अध्यक्ष छान्न श्रेष्ठको संयोजकत्वमा समिति गठन

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डा. श्रेष्ठको संयोजकत्वमा समिति गठन गर... थप हेर्नुहोस्

ऊर्जा उद्यमीलाई सुरक्षामा कुनै पनि कमि हुँदैन : श्रेष्ठ

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा उद्यमीले देश विकासमा समेत योगदान गरिरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को बिहीबार काठमाडौंमा आयोजित २४ औं वार्षिकोत्सवमा बोल्दै उन... थप हेर्नुहोस्

भारतले चामल बिक्रीमा अंकुश लगाउँदा १५ वर्षयताकै उच्च वृद्धि

२०८० माघ ४

ताजा नेपाल

विराटनगर। विश्‍वको दोस्रो ठूलो उत्पादक तथा पहिलो निर्यातकर्ता देश भारतले निकासीमा अंकुश लगाउँदा चामलको मूल्य विश्‍वबजारमा अकासिन पुगेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओका अनुसार गैर बासमती... थप हेर्नुहोस्

आतंकवादी अड्डामा इरानले गर्‍यो मिसाइल आक्रमण

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स आईआरजीसीले हालै आफ्नो देशविरोधी आतंकवादी हमलाको जवाफमा सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण सुरु गरेको छ । आईआरजीसीले दक्षिणपूर्वी इरानी प्रान्त केरमा... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकले बिगमार्टमा गर्ने खरिदमा १०% छुट पाउने भएका छन्। बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले १०% छुट पाउने भएका हुन्। आफ्ना क्रेडिट कार्ड बाहकहरुलाई लाभ होस् भनी ब... थप हेर्नुहोस्