Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ चैत्र २१

ताजा नेपाल

उदयपुर । त्रियुगा नगरपालिका(२ खूदियाई जंगलबाट नियन्त्रित लागूऔषध डाइजेल्याब ३० एम्पुल, लुप्रिजेसिक ३० एम्पुल र फेनारगन ३० एम्पुल सहित त्रियुगा नगरपालिका(१ बस्ने २४ वर्षीय बिबेक राई समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्र... थप हेर्नुहोस्

कालोबजारी गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २०

ताजा नेपाल

बर्दिया । स्यानिटाइजर कालो बजारी गरेको अभियोगमा बासगढी नगरपालिका(५ बासगढी बजारस्थित बुद्ध मेडिकल हलका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय वुद्धि चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना... थप हेर्नुहोस्

यी ठाउँबाट नेपाल ग्यास वितरण हुँदै

२०७६ चैत्र १९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रब... थप हेर्नुहोस्

ब्राउनसुगर सहित पक्राउ

२०७६ चैत्र १८

ताजा नेपाल

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका(९ लाटिकोइलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम १ सय मिलि ग्राम, नगद १ लाख १२ हजार ९ सय ४५ रुपैयाँ र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने २७ वर्षीया शारदा महतरालाई ... थप हेर्नुहोस्

मदिरा सहित चौरसिया पक्राउ

२०७६ चैत्र १८

ताजा नेपाल

पर्सा । बीरगंज महानगरपालिका(१६ बस्ने रामपुकार चौरसियालाई बीरगंज महानगरपालिका(१६ भन्सार कार्यालय पछाडिबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ३ कार्टुनमा रहेको ९० बोतल रक्सी सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । यसैगर... थप हेर्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीले मागे माफी

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । भारतका दशौँलाख गरिबहरूलाई ठूलो असर पार्नेगरी ‘लकडाउन’ गरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्। चार घण्टाको मात्र पूर्वसूचना दिएर कडा बन्देजको घोषणा गरिएपछि भारतमा त्यसको तयारीलाई जोडेर उक्त कदमको... थप हेर्नुहोस्

निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा र घरबहालका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । कोभिड १९ को उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई... थप हेर्नुहोस्

विशेष राहतसहित लकडाउन लम्ब्याउने तयारी

२०७६ चैत्र १६

ताजा नेपाल

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावितहरुलाई सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । आइतबार बस्ने कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयसमितिको बैठकमा यसबा... थप हेर्नुहोस्

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

२०७६ चैत्र १६

ताजा नेपाल

एजेन्सी । इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० हजार नाघेको छ। बितेको २४ घण्टामा संक्रमणका कारण त्यहाँ थप ८८९ जनाको मृत्यु भएको इटालीका अधिकारीहरूले बताएका छन्। योसँगै संक्रमणबाट ज्यान गुमाउनेक... थप हेर्नुहोस्

आर्थिक प्याकेज घोषणा गर्न काँग्रसको माग

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण प्रभावित हुने क्षेत्रका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । सभापति देउवाले आज प्रेस विज्ञप्ती जारी गर्दै न्यून आय भएका कर्मचारी, ... थप हेर्नुहोस्