Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय माथि

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्... थप हेर्नुहोस्

आजदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित

२०७६ चैत्र ९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आजदेखि १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रि... थप हेर्नुहोस्

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय

२०७६ चैत्र ८

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ । एकै दिन १३ सय ५२ जनाको मृत्यु भएपछि मृतकको संख्या ११ हजार ३ सय भन्दा बढी पुगेको हो । संक्रमित हुने मानिसको संख्या पनि बढ्दो छ । पछिल्लो... थप हेर्नुहोस्

स्थगित भएको एसईईको प्रश्नपत्र प्रहरीको सुरक्षामा

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं­ । आजबाट शुरु हुने भनिएको एसईईको परीक्षा हिजो साँझ सरकारले स्थितग गर्ने निर्णय गरेसँगै प्रश्नपत्रको सुरक्षामा विद्यार्थी र अभिभावकले चासो दिएका छन् । कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फेलिरहेको र नेपाल पनि ... थप हेर्नुहोस्

कोरोनाले इटालीमा एकै दिन ४ सय ७५ को मृत्यु

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । बुधबार राति ११ बजेसम्म एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ । योसँगै इटा... थप हेर्नुहोस्

नेकपामा ओली गुटलाई सातखत माफी

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । पञ्चायतकालमा राजा, राजपरिवार र भाइभारदार, दलाल अञ्चलाधीश पञ्चहरूले जस्तो अपराध गरून्, कानुनले छुँदैनथ्यो । काँग्रेसकालमा गिरिजा कोइराला, उनकी छोरी, कोइराला परिवार र कोइराला परिवारका दलालहरूलाई कानुन लागेन । शे... थप हेर्नुहोस्

ओली शासनमा कानुनको धज्जी उडाइँदै

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । भ्रष्टाचार हुन दिन्न मुखले भन्यो, व्यवहारमा ११ अर्बको सेक्युरिटी प्रेसको २७ अर्बमा खरिद गर्न दाता राष्ट्रलाई समेत दबाब दिने कम्युनिस्ट पार्टीको अहङ्कारी अध्यक्ष खड्ग ओलीकै कारण देशको ऐन कानुन कागजी खोस्टामा पर... थप हेर्नुहोस्

ग्यासको अभाव नभएको घोषणा

२०७६ चैत्र ४

ताजा नेपाल

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघ तथा ग्यास बिक्रेता महासंघले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थाम... थप हेर्नुहोस्

अमेरिकाले लागू गर्यो यस्तो व्यवस्था

२०७६ चैत्र ४

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमण उच्च हुँदै गएपछि अमेरिकाले १० जना १० जनाभन्दा धेरै मानिसलाई भेला हुन रोक लगाएको छ । अबको १५ दिनसम्म १० जना भन्दा बढीको समूहमा उपस्थित नहुन तथा बार, रेस्टुरेन्ट, खाद्य स्टल, जिम तथा अरु जम... थप हेर्नुहोस्

कोरोनाका कारणमृतकको संख्या ६५ सय नाघ्यो

२०७६ चैत्र ३

ताजा नेपाल

काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण १ सय ५७ मुलुकमा फैलिएको छ । १ लाख ६९ हजार भन्दा बढी मानिसमा यसको संक्रमण देखिदा ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ । संक्रमित भएकामध्ये ७७ हजार ४ सय ३६ जना ठीक भएर घर फर्किएका छन् ... थप हेर्नुहोस्