Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सिटी एक्सप्रेसलाई राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मान प्रदान

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । अपाङ्गता भएका व्यत्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान प्रमुख अतिथि शहरी बिकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण ग... थप हेर्नुहोस्

शेयर बजारमा ३.४२ अंकको गिरावट, कारोबार रकम १ अर्व १९ करोड

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.४२ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४.।८१ अंकमा ओर्लिएको छ । आज २९२ कम्पनीका ३८ ल... थप हेर्नुहोस्

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, प्रति तोला १ लाख २१ हजार ६०० रुपैयाँ पुग्यो

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड हुन थालेको छ। सुनको भाउ सोमबार प्रति तोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। प्रति तोला ८०० रुपैयाँले बढेपछि नयाँ रेकर्ड कायम भएको हो। सुन ... थप हेर्नुहोस्

सडक बत्तीको बक्यौता पालिकाबाटै उठाउनु

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं। अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधि... थप हेर्नुहोस्

शेयर बजारमा ७.२९ अंकको गिरावट, ९६ करोडमै खुम्चियो कारोबार

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा गिरावट जारी रहँदा कारोबार रकम पनि खुम्चिन थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.२९ प्रतिशतले घटेको हो । ०.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५१.२३ अंकमा ओर्लिए... थप हेर्नुहोस्

शिवम् सिमेन्ट्सको विद्यालयलाई सहयोग

२०८० मंसिर १७

ताजा नेपाल

कााठमाडौं । सिमेन्ट उद्योग शिवम् सिमेन्ट्स लिले हेटौंडा–१७, हटिया मकवानपुरस्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल ... थप हेर्नुहोस्

नेपाल हाईड्रो डेभलोपर्सले ७.३७ प्रतिशत लाभांश दिने

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेपाल हाईड्रो डेभलोपर्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । मंसिर १५ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३७ प्र... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय

२०८० मंसिर १७

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ८ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८ सय रुपियाँ र तेजावी सुन प्रत... थप हेर्नुहोस्

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल, मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको नयाँ ... थप हेर्नुहोस्

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटलबीच संझौता

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डब... थप हेर्नुहोस्