Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

उपभोक्ता नियमावली नहुँदा उपभोक्ता ठगिए

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । उपभोक्ता संरक्षण ऐन २०७५ आएको एक वर्ष बितिसकेको छ । ऐनले उपभोक्ताको अधिकारलाई विगतको तुलनामा स्थापित गर्दै अनुगमनको क्षेत्रमा अझ सक्रियता बढाउने व्यवस्था गरेको थियो । उपभोक्तावादी संघ संस्थाहरूको व्यापक दवाव र... थप हेर्नुहोस्

रकम ठगी र बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेको अभियोगमा पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । भाइवर, ह्वाट्सऐप, ईमो, फेसबुक लगायत सामाजिक संजालहरुको प्रयोग गरी करोडौं रकम ठगी र बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेको अभियोगमा उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानबाट ३ जनालाई प्रहरीले पक्राउ गरी बुधब... थप हेर्नुहोस्

स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख

२०७६ मंसिर २५

ताजा नेपाल

काठमाडौं । सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

सागका पदक बिजेतालाई विशेष प्याकेज

२०७६ मंसिर २५

ताजा नेपाल

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई कामनासहित विशेष प्याकेज घोषणा गर्ने भएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री ओलीले सागमा पदक विजेता नेपाली... थप हेर्नुहोस्

काठमाडौं महानगरमा २ अर्ब २५ करोड काण्ड

२०७६ मंसिर २४

ताजा नेपाल

प्रधानमन्त्रीको नाममा मेयरले कुम्ल्याए काठमाडौं । भ्रष्टाचार र सुशासनको देखावटी विरोध गर्ने नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको आड पाएर काठमाडौं महानगरको मेयर पदमा निर्वाचित भएका विद्या सुन्दर शाक्यले १५ वर्ष... थप हेर्नुहोस्

ठेक्का टुक्याउँदै हाकिमहरू डकार्दै

२०७६ मंसिर २४

ताजा नेपाल

काठमाडौं । बहुप्रचारित मेलम्चीका नाममा दाताले गरेको ऋणाको खर्चलाई मनपरी गर्दा निर्माण ठेकेदारले काम छाडेको पीडा राजधानीवासीले पानीको हाहाकार सहनु परेको छ । सडक बिग्रनु, बिग्रेको सडक समयमा मर्मत नहुनुमा मेलम्ची नै जोडिन्छ... थप हेर्नुहोस्

मन्त्रिपरिषद्मा खासै निर्णय भएन

२०७६ मंसिर २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बालुवाटार फर्केपछि पहिलो पटको बसेको मन्त्रिपरिषद बैठक खास महत्वपूर्ण निर्णयविना नै सम्पन्न भएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकमा महत्वपूर्ण छलफल र ठोस निचोडको आशा धे... थप हेर्नुहोस्

चुनावी समिक्षा गर्न सचिवालय बैठक

२०७६ मंसिर २३

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । मसामयिक राजनीतिक विषय तथा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । सचिवालयकै निर्देशनमा उपच... थप हेर्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दलहरुसँग छलफल

२०७६ मंसिर २३

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग निर्वाचन आयोगले लफल गर्दैछ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनमा जुटेको छ । र... थप हेर्नुहोस्

ठूला करदाताले तोक्यो एनसेलको कर

२०७६ मंसिर २२

ताजा नेपाल

काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ । ... थप हेर्नुहोस्