Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

महेशलाई बोकेर खत्रीको घरदैलो

२०७६ असार २४

ताजा नेपाल

काठमाडौं । राजधानीका जनतालाई झुक्याएर सरकारले फेरि मेलम्चीका नाममा दुई अर्ब ६० करोड चुना लगाउँदैछ । पुरानो ठेकेदारलाई खेद्न सफल भएका प्रधानमन्त्रीका विज्ञ घनश्याम भट्टराई यतिबेला मेलम्चीको काम टुक्रा टुक्रा पारेर वितरण ग... थप हेर्नुहोस्

बैंक मर्जरमा जानुको विकल्प छैनः गभर्नर

२०७६ असार २४

ताजा नेपाल

काठमाडौं–आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले वाणिज्य बैंकहरुको मर्जरको विषय समेत राख्नसक्ने संकेत गरेको छ । गत बिहीबारसम्मको समय दिएर मर्जरका लागि उपर्युक्त पार्टनर खोज्न निर्देशन दिएका गभर्नर डाक्टर चिरञ्ज... थप हेर्नुहोस्

एनसेलले शुरु गर्यो, एनसेल फर बिजनेश

२०७६ असार २४

ताजा नेपाल

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरू, कुटनीतिक नियोगका प्रतिनिधीहरू, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरू र सञ्चार क्षेत्रका विशिष... थप हेर्नुहोस्

ग्लोबल आइएमई र जनता बैंकबीच सहमति

२०७६ असार २०

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर शुरु भएको छ । असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएका थिए ... थप हेर्नुहोस्

सरकारले सकेन लगानी बढाउन

२०७६ असार १८

ताजा नेपाल

काठमाडौं । बैकहरू सबै नाफामा छन् । लगानी गर्न मान्दैनन् । सेना प्रहरीको कोषमा पैसा छ लगानी गर्ने ठाउँ छैन । सरकारको नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषमा पैसा छ । सरकार जमानी बसेको वायुसेवा निगमका वाइडवडी जहाजहरूको उडान... थप हेर्नुहोस्

निगमलाई पैसा नदिने प्रमको घोषणा

२०७६ असार १६

ताजा नेपाल

काठमाडौं । निमग सुधारका नाममा आङ्खना जिल्लावासी मदन खरेललाई निगमको तालाचाबी सुम्पिएका प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् । साथै उनले पैसा कमाउने ठोस योजना ... थप हेर्नुहोस्

घर किन्न ऋणको सिमा बढाउँदै

२०७६ असार १६

ताजा नेपाल

काठमाडौं । अहिले काठमाडौं उपत्यकाभित्र मूल्यांकनको ५० प्रतिशत र मोफसलमा ६० प्रतिशतसम्म ऋण दिन पाइने ब्यवस्था नेपाल राष्ट्र बैंकले गर्दैछ । नेपाल राष्ट्र बैंकले ब्यक्तिगत आवास कर्जालाई खुकुलो बनाउने भएको हो । आगामी मौद्रि... थप हेर्नुहोस्

सर्वोच्चले उल्टायो सुमार्गीमो मुद्दा

२०७६ असार ९

ताजा नेपाल

काठमाडौं । विवादास्पद व्यापारी अजय सुमार्गी अदालतको फन्दामा परेका छन् । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमसँग पुँजीगत लाभकर असुली लगायतका कामकारबाही नगर्न यसअघि जारी गरेको अन्तरिम आदेश ह... थप हेर्नुहोस्

नेपाल–बंगलादेशबीच ऊर्जा सहकार्य

२०७६ असार ८

ताजा नेपाल

काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि तीन निर्णय भएका छन् । नेपालमा जलविद्युतमा लगानी गर्ने, बंगलादेश विद्युत निर्यात गर्ने र दुई देशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको हो । शुक्रबार ढाकामा सम्पन... थप हेर्नुहोस्

राजश्व चुहावटको अभियोगमा मुद्दा

२०७६ असार ६

ताजा नेपाल

काठमाडौं । सरकारले करिव तीन अर्ब रुपैयाँको नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गरेको अभियोगमा १५ जना विरुद्ध मुद्दा हालेको छ । राजस्व अनुसन्धान विभागले सुनसरीका गोपालप्रसाद भट्टराई, बिराटनगरका रिमध्वज कार्की, दुई कर सहय... थप हेर्नुहोस्