Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाडौंमा सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा सफलतापूर्वक सम्पन्न उक्त बैठकमा दुवै देशका... थप हेर्नुहोस्

लागतसँगै गुणस्तर नघटोस्

२०७६ भाद्र ४

ताजा नेपाल

कास्की । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमवीच समुद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले सोही कार्यालय परिस... थप हेर्नुहोस्

तामाकोशीले तर्सायो ऊर्जाको लगानी

२०७६ भाद्र ३

ताजा नेपाल

काठमाडौं । ३५ अर्ब लगानी अनुमान गरिएको तामाकोशी जलविद्युत आयोजनाको खर्च ८० अर्ब पुग्ने भइसक्यो, यस्ता आयोजना समयमा सम्पन्न नहुँदा ऊर्जा क्षेत्रमा लगानी आकर्षण गर्न सकिँदैन । सरकारको ऊर्जा उत्पादन सम्बन्धी राष्ट्रिय नीति ... थप हेर्नुहोस्

खालबाटै समातिए दुई दर्जन

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका(१२ कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका(२ घर भएका ४३ वर्षीय बद्री प्रसाद सापकोटाको हाम्रो दुध डेरीभित्र जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ७ जनालाई नगद १५ हजार ९ सय २० रुपैयाँ र तीन बु... थप हेर्नुहोस्

हस्पिटल सुरक्षामा प्रहरी

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल नेशनल हस्पिटल कलंकीमा हस्पिटल सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटी, सामुदायिक सेवा केन्द्र एवं स... थप हेर्नुहोस्

महावीरलाई पुरस्कारको भारी

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । विज्ञान तथा प्रविधि अभियन्ता महावीर पुन यति बेला चर्चामा छन् । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले केही गर्न सक्छ भनेर लागेका उनी देशका लागि एक अनुकरणीय व्यक्ति पनि हुन् । पछिल्लो समय विभिन्न औपचारिक कार्यक्... थप हेर्नुहोस्

अब नेकपाले राष्ट्र हाँक्छ : प्रचण्ड

२०७६ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको भागवण्डामा केपी ओलीले ठूला स्थान कब्जा गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । मकवानुर, हटौंडा उपमहानगरपालिका‍(१० बसपार्कबाट बा।५ ख १८२५ नम्बरको मिनिट्रकमा रहेको अवैध लागूऔषध गाँजा करिब ५९ किलो ५ सय ८० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा क... थप हेर्नुहोस्

कतारमा नेपालीमाथि हमला

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । कतारमा नेपालीहरुमाथि सांघातिक आक्रमण हुँदा एक नेपालीको ज्यान गएको छ । मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको सांघातिक आक्रमणमा अरु पाँच नेपाली घाइते भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ... थप हेर्नुहोस्

एक महिनामा विमानस्थल सुधार्ने प्रद्धिबता

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । सरकारले २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणागरिरहँदा पूर्वाधारको विकास भने भइसकेको छैन । ्रत्यतिमाथि एउटै मात्र भएको अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था देख्दा लाग्छ ती पर्यटक त्यही विमानस्थलबाट आउलान् ? य... थप हेर्नुहोस्