Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

ठगी मुद्दाका फरार कसुरदार पक्राउ

२०७६ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । ठगी मुद्दाका फरार कसुरदार चितवन भरतपुर बस्ने काठमाडौं साङ्ला घर भएका ३२ वर्षीय रविन्द्र अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७३ असोज ४ गतेको फैसलाले १ बर्ष कैद र ... थप हेर्नुहोस्

घुम्नमै व्यस्त छन् प्राधिकरणका महानिर्देशक

२०७६ कार्तिक २०

ताजा नेपाल

काठमाडौँ । एयर भेरिएसन सर्भिस निर्देशनालयलाई लत्याएर आफ्नो स्वार्थमा विदेश भ्रमणमा हानिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका के नाता पर्छ न् ? जसले असमभव विषयलाई सम्भव छ भने... थप हेर्नुहोस्

बैकिङ कसुर मुद्दाका फरार पक्राउ

२०७६ कार्तिक २०

ताजा नेपाल

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु मकवानपुर हेटौंडा उपमहानगरपालिका(२ बस्ने ३३ वर्षीय संजय पोख्रेल र सोही ठाउँकी ५८ वर्षीया लक्ष्मी देवी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ । बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत प... थप हेर्नुहोस्

प्रचण्डले गरे यस्तो उद्घोष

२०७६ कार्तिक १९

ताजा नेपाल

बाँके । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् । मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएक... थप हेर्नुहोस्

आलमको बयान आपनि सकिएन

२०७६ कार्तिक १९

ताजा नेपाल

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताव आलमको अदालती बयान नसकिए पछि मंगलबार पनि उनलाई पुनः प्रहरी हिरासतमै फिर्ता पठाइएको छ । मंगलबार बिहान ११ः४५ बजेदेखि नै बयान प्रक्रिया शुरु गरिएको भएपनि पटक ... थप हेर्नुहोस्

पेस्तोल र गोली सहित पक्राउ

२०७६ कार्तिक १९

ताजा नेपाल

मोरङ । कटहरी गाउँपालिका(१ स्थित सिंघीया खोला नजिकबाट सोही गाउँपालिका(२ बस्ने २३ वर्षीय सुरज कुमार भन्ने बिक्की कुमार भगतलाई अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन २ थान र सीमकार्ड ५ वटा सहित शनिबार स... थप हेर्नुहोस्

सातै प्रदेशमा प्रमुख नियुक्त

२०७६ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ... थप हेर्नुहोस्

न्याय खोज्दै महरा उच्च अदालत जाने

२०७६ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । जबरजस्ती करणी उद्योग (प्रयास) मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सभामुख कृष्णबहादुर महरा एक तह पुनरावेदन सुन्ने (उच्च अदालत)मा जाने भएका छन् । फौजदारी कार्यविधी सं... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने वस्तु करिब २ केजी ८ सय ५० ग्राम सहित मकवानपुर थाहा नगरपालिका(७ घर भएका ५३ वर्षीय लक्ष्मण सिजाली मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्

लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका(१२ सिग्रेनी सोल्टी चोक बस्ने ५० वर्षीय विजय थिङ् लामा र उनकी श्रीमती ५० वर्षीया सजना थिङ् लामालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्