Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सिटिजन्स बैंक र हार्ड रक क्याफेबीच संझौता

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गमा रहेको शेर्पा मलस्थित हार्ड रक क्याफेबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका... थप हेर्नुहोस्

निक्षेपकर्तालाई धेरै ब्याजदर दिने ७ वाणिज्य बैंक

२०८० भाद्र १

ताजा नेपाल

काठमाण्डौ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेका छन् । नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, सिटजन्स बैंक, ग्लोबल आइएमइ बैंक, एनआइसी एशिया बैंक र कुमारी ... थप हेर्नुहोस्

गरिमाको निश्चित ब्याजदरसहित घर कर्जा र एसएमई कर्जा योजना

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौं । गरिमा विकास बैंकले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्य सहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम... थप हेर्नुहोस्

सुनको मूल्य स्थिर, चाँदी प्रतितोला २० रुपियाँ बढ्यो

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय र तेजाबी सुन प्रतितोला १ ल... थप हेर्नुहोस्

शेयर बजारमा ८.०१ अंकको सुधार, डेढ अर्बमा समेटियो कारोबार

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन दिन शेयर बजारमा सुधार देखिएको छ । साताको पहिलो दिन बढेको बजार त्यसपछिका ३ दिन लगातार घटेको थियो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.०१ अंकले बढेको हो । ०.३९ प्रतिशतले... थप हेर्नुहोस्

नविल बैंकले स्थिर राख्यो ब्याजदर

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । नविल बैंकले भदौमा ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि साधारण मुद्दति निक्षेपमा ९.४९, ६ महिनादेखि २ वर्ष अवधिमा ९.९९ र २ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा १०.४९ प्रतिशत ब्याज द... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकले बढायो ब्याजदर

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौदेखि लागू हुने गरी केही बढाएर ब्याजदर सार्वजनिक गरेको हो । तीन महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा बैंकले ब्याजदर परिवर्तन गरेको छैन । यसअघ... थप हेर्नुहोस्

सार्वजनिक गरे बैंकहरुले भदौका लागि नयाँ ब्याजदर

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको मात्र घटेको छ । केही बैंकले मात्र साउनको ब्याजदरलाई निरन्तरता दिएका छन् । केही बैंकले मुद्दति ... थप हेर्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निस्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लाग... थप हेर्नुहोस्

शेयर बजारमा २०.३१ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार राताम्मे बन्दा बजार मापन गर्ने सूचक २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा रोकिएको छ । २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रु... थप हेर्नुहोस्