Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजारमा ५.१३ अंकको सुधार, दुई अर्ब नाघ्यो कारोबार

२०८० श्रावण २५

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बजार बढेसँगै कारोबार रकम पनि २ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१३ अंकले बढेको हो । ०.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक ... थप हेर्नुहोस्

गभर्नर अधिकारीको मुद्दाको आज पेशी आज

२०८० श्रावण २५

ताजा नेपाल

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको पेशी आज बिहिबारलाई तोकिएको छ। बिहीबार न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र कुमार चुण्डालको संयुक्त इजलासमा पेशी तोकिएको हो। अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीले गोप्य स... थप हेर्नुहोस्

इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन प्राधिकरणको निर्देशन

२०८० श्रावण २५

ताजा नेपाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरे बापत आर्जन गरेको कुल आम्दानीको ४ प्रति... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा ७०० ले घट्यो

२०८० श्रावण २५

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । ब... थप हेर्नुहोस्

तोलामा सात सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८० श्रावण २५

ताजा नेपाल

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ। महासंघले आजको मूल्यसूची तय गर्दै एकैदिन सुनको मूल्य ७०० रुपैयाँले घटेको जानकारी दिएको हो। यससँगै, आज छा... थप हेर्नुहोस्

नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए

२०८० श्रावण २४

ताजा नेपाल

काठमाण्डौ । नेपाल टेलिकमको ‘नमस्ते’ ब्रान्डका २० हजार थान रिचार्ज कार्ड हराएका छन्। टेलिकमका अनुसार ढुवानीका क्रममा ५० रुपैयाँ दरका सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएका हुन्। ... थप हेर्नुहोस्

एनआइसी एसिया बैंकले तीन संस्थाको सेयर बेच्दै

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं। एनआइसी एसिया बैंक लिमिटेडले आफूसँग रहेको तीन संस्थाको संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले सूर्योदय वोमी लघुवित्त, नागरिक लगानी कोष र महुली लघुवित्तको सेयर बिक्री गर्ने भएको हो। यी संस्थाहरुमध्ये बैंकले स... थप हेर्नुहोस्

सेयर बजारमा ४१.०६ अंकको उछाल, कारोवार रकम भने २ अर्व पनि पुगेन

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं। सेयर बजारमा बुधबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए यताकै उच्च वृद्धि देखिएको छ। साउन ७ मा आव २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक भएयता मंगलबारसम्म नेप्से परिसूचक २०९ अंकले घटेको थियो। आज नेप्से परिस... थप हेर्नुहोस्

सन नेपालको आईपीओ साउन ३२ बाट

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ लाख ६० हजार कित्ता शेयर बिक्री गरेको कम्पनीले जारी पूँजी... थप हेर्नुहोस्

सन नेपाल लाइफको सेयर ३२ गतेबाट बिक्री, मूल्य २३९ रुपैयाँ

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्रिमियममा सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ। यस... थप हेर्नुहोस्