Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति वितरण

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा ९ मा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले जारी पूँजी १ अर्ब... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय... थप हेर्नुहोस्

बिमानस्थल भन्सार सबै काम ठप्प

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं। त्रिभुवन विमानस्थल सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ। सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाइ नभएपछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन्। सामुहि... थप हेर्नुहोस्

सेयर बजारमा १०.२३ अंकको सुधार, १५२ कम्पनीका लगानीकर्ताले कमाए

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १०.२३ अंकले बढेर परिसूचक १९४२.६८ बिन्दुमा रोकिएको छ । कारोबारमा निकै उतार चढाबका बिच बजारमा दोहोरो अंकको सुधार देखिएको हो । २६७ कम्पनीको ४३ लाख १४ ... थप हेर्नुहोस्

आजको विदेशी मुद्राको विनिमय दर

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४२ पैसा बिक्री दर... थप हेर्नुहोस्

हिमालय एयरलाइन्सले काठमाडौं—छिङ्डाओ उडान भर्ने

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान भर्ने भएको छ । आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, प... थप हेर्नुहोस्

सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनिलाई दिने प्रतिफल दिने घोषणा गरेको छ । सानिमा क्यापिटलको म्युचुअल फण्ड अन्तर्गतको संचालित सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल दिने भएको छ । क्यापिटलको संचालक समितिको बैठकले ग... थप हेर्नुहोस्

माण्डु हाइड्रोको आईपीओ बाँडफाँट

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आ... थप हेर्नुहोस्

बाह्य लगानी भित्र्याउन नेपालमा छिट्टै लगानी सम्मेलन गर्ने अर्थमन्त्रीको घोषणा

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् । अर्थमन्त्री महतले विश्व बज... थप हेर्नुहोस्