Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नबिल बैंकको नाफा साढे ७ अर्ब

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, अघिल्लो आवको तुलनामा ७६‍‍‍.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अव... थप हेर्नुहोस्

ग्लोबल आईएमईको खुद नाफा ४६.२६ प्रतिशत

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको गएको आर्थिक वर्षको वितरणयोग्य मुनाफा दुई अर्ब ९५ करोड ६९ लाख रुपियाँ रहेको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफाका आधारमा उसले ८.२७ प्रतिशत लाभांश वितरण ग... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा १३.१४ प्रतिशत

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गतवर्ष ४ अर्ब २९ करोड खुद नाफा कमाएको छ । बैंकले आज चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो वर्षभन्दा १३.१४ प्रतिशतले नाफा बढाएको उल्लेख गरेको छ । अघि... थप हेर्नुहोस्

कुमारी बैंकको साढे ७ लाख कित्ता सेयरको मूल्य १०५ रुपैयाँ

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर साउन १९ गतेदेखि भदौ १ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले ब... थप हेर्नुहोस्

सानिमाको वितरणयोग्य मुनाफा २५.१३ प्रतिशतले बृद्धि

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले गएको आर्थिक बर्षमा दुई अर्ब ६१ करोड ९२ लाख रुपियाँ खुद मुनाफा गरेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा खुद मुनाफा २५.१३ प्रतिशत बढेको देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवध... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज हिजोकै मूल्यमा सुनचाँदी कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ११ ह... थप हेर्नुहोस्

मनकामना इन्जिनियरिङ हाइड्रोको आईपीओ साउन २८ गतेदेखि

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन खुला गरेको हो । कर्मचारीलाई ४० हजार कित्... थप हेर्नुहोस्

शेयर बजारमा झिनो अंकको सुधार, बढ्न सकेन लगानीकर्ताहरुको आकर्षण

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा झिनो बृद्धि देखिए पनि आज कारोबार रकम भने बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार ३ अंकले बढेको हो । ०.१४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८९.८४ अंकमा उक्लिएको छ । ... थप हेर्नुहोस्

नेपाल एसबिआई बैंकको ऋणपत्र निष्कासन

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । नेपाल एसबिआई बैंकले २ अर्ब रुपैयाँको १० वर्ष अवधिका लागि ‘९ नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले २० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । जसमा १२ लाख इकाई बैं... थप हेर्नुहोस्

जिडब्लुएमको विद्युतीय गाडीमा प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा सुविधा दिने

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । भिजि ईम्पेक्स प्रालि नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले प्रभु बैंक लिमिटेडसँग जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी को लागि वित्तीय (फाइनान्सिङ) सम्झौता गरेको छ। उक्त सम्झौ... थप हेर्नुहोस्