Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इङ्वा हाइड्रोले आईपीओ निष्काशन गर्ने

काठमाडौं । इङ्वा हाइड्रोपावर कम्पनीले १८ करोड रुपियाँ बराबरको १८ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।
आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारणका लागि १८ लाख कित्ता आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनबाट फागुन ३ गते अनुमति पाएको छ ।
आईपीओ निष्काशनका लागि कमपनीले यसअघि नै एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापूँजी ६० करोड रुपियाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार