Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ईन्जिनियरहरुले जात्रा देखाउँदै

काठमाण्डौ, भदौ २८ गते आफ्रनो नेता छान्ने दिन भएपनि नेपालका ४०हजार इन्जिनियरहरु मध्ये १८५०० ले मात्र निर्बाचनमा सहभागि हुन पाउने भएका छन् । सदस्य नबिकरमा रु ५००० लाग्ने भएपछि बहुमत सदस्यहरु नबिकरण नगरी निर्बाचनको भद्रगोल हेर्न रुचाएका हुन । नेता सबै बन्नु पर्ने एकले अर्काको अस्तित्व स्विकार्न नसक्ने भएपछि सबै दलको प्रतिनिधि बनेर उमेदवारहरु मैदानमा उत्रदै छन् । संस्थागत रुपमा पेशालाई मर्यादित बनाउनु भन्दा दलका निकट बनेर स्वार्थको खेति गर्नेहरुको हुल बढेपछि पुराना सदस्यहरुले नबिकरण नगरेका हुन् । उर्जा,भौतिक पुर्बाधार, सिचाई, सडक, खानेपानी र उध्योगको क्षेत्रमा यो पेशाको बाहुल्यता रहन्छ । तर यही पेशाका अगुवाहरुले दलिय सेवालाई महत्व दिएपछि निर्बाचन प्रतिको रुचि घट्न पुगेको छ । आफ्ना सबै सदस्यहरुलाई बिस्वासमा लिन नसकेको बर्तमान नेत्रृत्वलाई यस पटक सदस्यहरुले ठुलो सबक सिकाएका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

भान्सामा लडेर माधव पत्नी गायत्री घाइते

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल