Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले स्थायी कमिटीले गर्यो कडा निर्णय : देउवालाई भोट दिने एमालेमा नरहने

काठमाडौँ। सत्ता अहंकारले एमाले विभाजनकाे डिलमा पुगेकाे छ । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेको छ । बैठकले जस्तोसुकै परिस्थितिमा पनि एमालेलाई समर्थन नगर्ने आजको बैठकले निर्णय गरेको हो । बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरू एमालेमा रहनुहुन्न । माधव नेपाल पार्टी एकताको पक्षमा देखिनुभएन । निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय गर्नेछ । माधव नेपाल बेग्लै कोर्षमा हिँड्न चाहनुभएको देखियो । प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल