Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यकामा एकै दिन थप ४१५ लाई कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा एकैदिन ४१५ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा जागेश्वर गौतमले उपत्यकामा एकैदिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।