Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन जाँदैछन् पूर्व राजा भारत भ्रमणमा ?

काठमाडौं । नेपालका राजनीतिक अस्थिरता मच्चिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह बिहीवार भारत भ्रमणमा निस्कँदै छन्। भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी हुन उनी पूर्व रानी कोमल शाहसहित त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। महाकुम्भ मेलाको विशेष समितिले गरेको निमन्त्रणमा शाह त्यसतर्फ प्रस्थान गर्न लागेको उनको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। तर राजनीतिक वृत्तमा भने यो भ्रमणको अनेक अर्थ लगाउन थालिएको छ । देशमा राजनीतिक अस्थिरता चुलिएका बेला पूर्व राजाको भारत भ्रमण आफ्नो स्पेश खोज्न त होइन भन्ने प्रश्न पनि राजनीतिक वृत्तमा उठेको हो ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल