Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना उपचार कोषमा युवराजको ५० लाख

काठमाडौँ । भारतीय पूर्वक्रिकेटर युवराज सिंहले कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग गरेका छन् । कोरोना उपचारका लागि भारतले स्थापना गरेको प्रधानमन्त्री कोषमा सिंहले शनिबार साँझ ५० लाख रुपैयाँ सहयोग गरेका हुन् । भारतीय अलराउण्डरले महामारीबिरुद्व सबै एकजुट हुन अपिल समेत गरेका छन् ।
कोरोना महामारीबाट भारतमा ४२ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ११७ जनाको मृत्यु भइसकेको छ ।


सम्बन्धित समाचार