Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमित डीआइजी सिंह अस्पताल भर्ना

काठमाडौं । प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) धीरजप्रताप सिंह अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण देखिएपछि सिंह नेपाल प्रहरी अस्पतालमा भर्ना भएका हुन।

कोरोना परीक्षणका लागि सोमबार स्वाब दिइएकोमा मंगलबार सिंहको कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार कोरोना पुष्टि भएसँगै सिंह उपचारका लागि जनकपुरबाट काठमाडौंस्थित प्रहरी अस्पताल लगिएको हो । सिंहलाई खोकीको समस्या भए पनि स्वास्थ्य सुधारोन्मुख र अवस्था सामान्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार