Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘कोशी सलल’ सार्वजनिक

काठमाडौं । पुष्कर सुनुवार र कमला थापाको आवाज रहेको ‘कोशी सलल’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो गीतकार तथा गायिका थापाको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायिका कमला थापाको शब्द, लय रहेको छ भने पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको छ । गीतमा बिप्लव अधिकारीको ध्वनी सम्पादन रहेको छ । बिना राउत र कमल शिङको अभिनय रहेको भिडियो सुनिल भण्डारीले खिचेका हुन भने निरेन श्रेष्ठको निर्देशन रहेको छ । मोहन सुनुवारले सम्पादन गरेको भिडियोमा दोलालघाट ओरिपरीको सुन्दर दृश्य कैद गरिएको छ ।