Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

एकैपटक ६ सचिवको सरुवा

२०८३ असार ३१

ताजा नेपाल

काठमाडौं– सरकारले एकैपटक ६ जना सचिवको सरुवा गर्दै विभिन्न मन्त्रालय र निकायको नेतृत्वमा हेरफेर गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र तथा विभिन्न मन्त्रालय... थप हेर्नुहोस्

बालेनसँगको छलफल सकारात्मक र परिणाममुखी

२०८३ असार ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग आइतबार भएको करिब चार घण्टाको भेटवार्ता सौहार्दपूर्ण, सकारात्मक र परिणाममुखी भएको बताएका छन्। मंगल... थप हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण : १६ दोषीको सजाय निर्धारण

२०८३ असार ३१

ताजा नेपाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका १६ जनाको सजाय जिल्ला अदालत काठमाडौंले निर्धारण गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई दिनको सुनुवाइपछि मंगलबार मुख्य दोषीलाई ४ वर्ष र मतियार ठहर भएकालाई ... थप हेर्नुहोस्

सञ्चारगृहअगाडि शंकास्पद गाडी प्रकरणले रास्वपाभित्र मतभेद सतहमा

२०८३ असार ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच असार २८ गते करिब चार घण्टा लामो छलफल भएको भोलिपल्ट सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएको घटनाले पार्टीभित्... थप हेर्नुहोस्

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा खारेज

२०८३ असार ३०

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सार्वजनिक सूचना दिन रोक लगाउने सरकारको निर्णय खारेज गरेको छ। मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय... थप हेर्नुहोस्

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन

२०८३ असार ३०

ताजा नेपाल

काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान २ः०५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। गत शु... थप हेर्नुहोस्

फेरिएको हो नेपालको एक चीन नीति ?

२०८३ असार २९

ताजा नेपाल

काठमाडौं । नेपालको परराष्ट्र नीति पञ्चशिलको सिद्धान्तका आधारमा चलेको भने पनि छिमेकी देशहरुप्रतिको सम्बन्धलाई सुदृढ रुपमा स्थापित गर्ने काम वर्तमान सरकारले सकेको छैन । किनकि नेपालले एक चीन नीति अवलम्बन गर्दा स्वतन्त्र तिब... थप हेर्नुहोस्

जिल्लाबाटै चुनौती सामना गर्दै पुराना हस्तीहरू

२०८३ असार २९

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसभित्र पुराना ‘बा’हरुको हैसियत अब क्रमशः किनारा लाग्दै जान थालेको छ । जसले आफ्नो गृह जिल्ला कब्जा गर्न सक्दैनन् तिनको राजनीतिक भविष्य पार्टीमा कस्तो होला भन्ने प्रश्न त्यतिबेला उठ्छ जुन बेला उनीह... थप हेर्नुहोस्

सुकुम्बासी व्यवस्थापनदेखि आत्मदाह घटनासम्म रवि लामिछानेको मौनतामाथि प्रश्न

२०८३ असार २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पछिल्लो समय सरकार र पार्टीसँग जोडिएका संवेदनशील विषयमा सार्वजनिक रूपमा मौन रहेको भन्दै विभिन्न तहबाट प्रश्न उठ्न थालेको छ। गत फागुनको निर्वाचन अभियान... थप हेर्नुहोस्

रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच तीन घण्टा छलफल, समसामयिक राजनीतिक विषयमा केन्द्रित

२०८३ असार २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार बिहान करिब तीन घण्टा लामो भेटवार्ता भएको छ। सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको छलफलमा पछिल्लो राजनीत... थप हेर्नुहोस्