Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

बाबुराम भट्टराईको राजतन्त्र र केबी रोकायको हिन्दू अधिराज्य

२०७७ फाल्गुन १२

ताजा नेपाल

आचार्य चाणक्यले भन्नुभएको छ, दुष्मनले प्रसंसा गर्न थाल्यो भने तिमी गलत ठाउँमा छौं । यदि दुस्मनले आलोचना ग¥यो भने तिमी ठिम ठाउँमा छौं । चाणक्यको यही नीतिलाई चीनमा माओले पटक पटक प्रयोग गरेका थिए । अहिले विघटित राजतन्त्रको ... थप हेर्नुहोस्

चिकित्सा शिक्षा आयोगले विज्ञ बोलायो

२०७७ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । नेपालमा मेडिकल शिक्षालाई कमाईको भाडो बनाउने माफीयाहरुलाई नियन्त्रण गर्न राज्यले समयमा कानून नबनाउदा तिनै माफीयाहरुले सरकारलाई अफ्ठेरोमा पार्ने गरेका छन् । यो शिक्षालाई जनताको पौचमा पुर्याउनु पर्छ भने मेडिकल शि... थप हेर्नुहोस्

मोहन वैद्यको यात्रामा प्रचण्ड

२०७७ फाल्गुन ४

ताजा नेपाल

पहिलो संविधानसभाको विघटनपछि तत्कालिन नेकपा माओवादी विभाजित भएको थियो । जसको नेतृत्व मोहन वैद्यले गरेका थिए । विभाजनपछि सर्वप्रथम वैद्यलाई चीनले निमन्त्रणा दियो र उनी चीन भ्रमणमा गएका थिए । एक साता भन्दा लामो चीन भ्रमणबाट... थप हेर्नुहोस्

ओलीले जहाँ टेक्यो त्यहाँ भ्वाङ

२०७७ फाल्गुन ४

ताजा नेपाल

काठमाण्डौ । रामकुमारी झाँक्रीलाई राज्य द्रोहको धम्की दिएर प्रहरीको लौरोबाट थर्काएको अवस्थामा प्रधानमन्त्री केपी ओलीको तानाशाही करणले देश एकपछि अर्को भड्खालोमा पर्दैछ । संसदको हत्या गरेका प्रधानमन्त्री केपी र राष्ट्रपति व... थप हेर्नुहोस्

डा. केसीलाई थपियो चुनौती केयूमा विद्यार्थी ठगिदै

२०७७ माघ २९

ताजा नेपाल

          काठमाण्डौ । काठमाण्डौ विश्व विद्यालय भित्र बढेको माफीयाकरणलाई नियन्त्रण गर्न उपभोलपति डा. भोला थापाले सक्छन् सक्दैनन् तर्क फरक राख्न सकिन्छ । तर डा. सुरेश राज शर्मा र मुकुन्द शर्मा गिरोहबाट परिचालन भएका लुट... थप हेर्नुहोस्

गणतन्त्रको आवरणमा राजावादी र राजावादी आवरणमा गणतन्त्रवादी

२०७७ माघ २७

ताजा नेपाल

राजनीतिक दलभित्र विवेकशील कार्यकर्ता भन्दा पनि एनिमल्स फर्मको रुपमा भेँडा जमात जम्मा गरिएको छ । भेँडाहरूलाई जसरी गोठालाले नियन्त्रण गर्दछ । त्यसैगरी नेतृत्वले नियन्त्रण गर्ने गरेको छ । यो भन्दा भेँडाहरूलाई तितो लाग्नसक्छ... थप हेर्नुहोस्

प्रभाकरण बन्ने कि राजपाक्षे ?

२०७७ माघ २०

ताजा नेपाल

सत्तारुढ विभाजित नेकपाको आरोप प्रत्यारोप आक्रामक रुपमा चलिरहेको छ । जसरी ०५३ सालमा राष्ट्रघाती महाकाली सन्धि गर्ने माधव नेपाल र केपी शर्मा ओलीको कारण तत्कालिन नेकपा एमाले विभाजन भएको थियो त्यसैगरी राष्ट्रघाती एमसीसी परिय... थप हेर्नुहोस्

स्कूल राम्रो भएपछि विद्यार्थी बढे

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल ९भानु माध्यमिक विद्यालय०को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ क... थप हेर्नुहोस्

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं सबै तिर आफै जान्ने हुदा योजना बिग्रन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अब अदालतमा मुद्दा दर्ता हुन थालेको छ । मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएका छन्... थप हेर्नुहोस्

चीनीया राष्ट्रपतिको आयो चेतावनी

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं । कास्मीरमा चीन र भारतका सैनिकहरुबिच घम्साघम्सी परेपछि विश्व राजनितिले शान्ति र विकासलाइ चुनौती दिएको छ। चिनियाँ राष्ट्रपति सी जीनफिङले ‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चेतावनी यसको सङकेत होे। राष्ट्रपति सीले विश्... थप हेर्नुहोस्