Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

माउबिनाका चल्ला बन्यो सुरक्षा फौज

२०७८ भाद्र ८

ताजा नेपाल

काठमाडौं । विभागीय मन्त्रीले आफ्नो मन्त्रालयअन्तर्गतका फौजी समूहको आवश्यकताअनुसार परिचालन गर्न नसक्दा र त्यहाँभित्रका विसंगतितिर आँखा लगाउन नसक्दा दुवै संगठनहरु अहिले माउबिनाका चल्ला जस्ता बनेका छन् । गृहमन्त्रालयको जिम्... थप हेर्नुहोस्

मेलम्चीका ३३ प्राडो क–कसले निले ?

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौं । राजधानीवासीको तीन दशक लामो सपना साकार हुँदा नहुँदै असारमा आएको बाढीबाट ध्वस्त भएको मेलम्ची खानेपानी परियोजनाभित्रको ब्रम्हलुट यतिखेर चर्चाको शिखरमा छ । राष्ट्रिय गौरवका कुनै पनि आयोजनाहरुमा आवश्यक पर्ने सवारी ... थप हेर्नुहोस्

अफगानिस्तानका राजा जाहिर शाह र नेपालका ज्ञानेन्द्र शाह

२०७८ भाद्र ३

ताजा नेपाल

अर्जुन ज्ञवाली बाहिर हेर्दा अमेरिकासँग सङ्घर्ष गरेजस्तो देखिए पनि भित्रि रुपमा अमेरिकाकै सहयोगमा तालिवानहरूले पुन अफगानिस्तान कब्जा गरेका छन् । नेपालमा जसरी विगतमा भारतीयविस्तारवाद र एकाधिकार पूँजीबादको नारा दिने ... थप हेर्नुहोस्

माकुनेलाइ हिस्स पार्दै बाग्मतीमा अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने सहमति

२०७८ भाद्र २

ताजा नेपाल

२ भदौ, काठमाडौं । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु... थप हेर्नुहोस्

नेपालमा प्रजातन्त्र र राजनीतिक दलहरूको अवस्था

२०७८ भाद्र १

ताजा नेपाल

  ज्ञानबहादुर क्षत्री नेपाली राजनीतिमा प्रजातन्त्रको इतिहास त्यति लामो छैन । एक सय चार वर्ष लामो जहानियाँ राणा शासन युगको पतन पश्चात् वि.सं. २००७ सालमा तत्कालीन राजा त्रिभूवनको पालामा नेपालमा पहिलो पटक प्रजा... थप हेर्नुहोस्

विश्व प्रकाश र गगन थापाको चर्च कनेक्सन

२०७८ श्रावण ३२

ताजा नेपाल

कथित नेपाली काँग्रेस अहिले चर्च काँग्रेसमा रूपान्तरण भएको चर्चा काँग्रेसभित्रै चलिरहेको छ । माओवादी विघटन भइसकेपछि धर्मप्रचारका लागि क्रिश्चियन देशहरूले नेपाली काँग्रेसमा लगानी पठाएको देखिन्छ । यस प्रकारको काम काँग्रेसका... थप हेर्नुहोस्

यस्तो छ गुरुको गोरख धन्दा, सबैलाई देखाइदिने चेतावनी !

२०७८ श्रावण ३१

ताजा नेपाल

उदयपूर । त्रियुगा नगरपालीका वडा नं ३ मिलमचोक बसोबास गर्ने तराइ मूलका एक जना रामभक्त नामका एउटा व्यक्ति छन् । उनी सिराहा जिल्लाका धनगडी नगरपालिका पुर्खाैली बसोबास भएका व्यक्ति हुन् । कामको सन्दर्भमा उनी उदयपूर आएर शिक्षण ... थप हेर्नुहोस्

ओलीको भित्री योजनाले सबै दंग

२०७८ श्रावण ३१

ताजा नेपाल

एमाले एकता हुन नदिन विदेशी तत्व हावी छैन । यहाँ केपी ओली नै सर्वेसर्वा छन् । उनका पछुवाहरु सुभाष नेवाङ्ग शंकर पोख्रेल विष्णु पौडेलको मुखमा दहि जमेको छ । एमाले सिङ्गो रहनु पर्छ भन्ने तर केपीको डोजर आतंकमा टिप्पणी गर्न नसक... थप हेर्नुहोस्

कुलमानले उज्यालो भित्रको अध्यारो पाटो खोतल्दै

२०७८ श्रावण ३०

ताजा नेपाल

काठमाण्डौ सरकारले कुसल इन्जिनियर कुलमान घिसीङ्गलाई विधुत प्राधिकरणमा दोस्रो पटक कार्यकारी निर्देशकको रुपमा ल्याएपछि उनको पक्षमा र विपक्षमा आवाजहरु उठेको छ । कुशल व्यवस्थापकका रुपमा उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालको ... थप हेर्नुहोस्

डमी ट्राफिकले कसको बाटो छेक्यो ?

२०७८ श्रावण २८

ताजा नेपाल

काठमाडौं । सडकको नियम कानुन ट्राफिकका लागि मान्ने सवारी चालकहरुका लागि अघिल्लो नेतृत्वले सडकमा राखेको ट्राफिक जस्तै लाग्ने डमी ट्राफिक अहिले सडकबाट हटेका छन् । ट्राफिक नियम लागू गराउन सबैठाउँमा ट्राफिक पुग्न नभ्याएपछि व्... थप हेर्नुहोस्