Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

बुढीगण्डकीमा बजेट नहाल्ने भए किन लिने इन्धनमा कर

२०७८ जेष्ठ २२

ताजा नेपाल

ईश्वरी वाग्ले सरकारले यस पटक जनतालाई आकर्षित गर्ने गरी ल्याएको बजेट कार्यान्ययन हुनेक्रम सुरु हुँदै गर्दा मन्त्रिपरिषद्मा व्यापक हेरफेर भएको छ । चुनावी सरकारले प्रस्तुत गरेको पुरक बजेटमा मेगा प्रोजेक्ट बुढीगण्डकी,... थप हेर्नुहोस्

आज हुन्छ एमालेको फैसला

२०७८ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एक भएर जान्छ या कित्ता काट हुन्छ आजको निर्णयमा भर पर्दछ । नेकपा एमालेका दुई समूहबीच बढेको दुरी केही छलफलर वार्ताका माध्यमबाट घटाइएको बेला एमाले एकै हुने आशा बढेको छ । आज एमाले स... थप हेर्नुहोस्

वीरेन्द्र शाहको बंश नाशिएको कालो दिन, कसले खोज्ने हत्यारा ?

२०७८ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । आज जेठ १९, २०५८ साल जेठ १९ को कालरात्रिले २० वर्ष पुरा हुँदा पनि त्यसको वास्तविक तथ्य पत्ता लाग्न सकेको छैन । तर यसअघि भएका मदन भण्डारी हत्याकाण्ड जस्ता अनेकांैं घटना अझै इतिहासको गर्भमै छ । तत्कालीन राजा वीरे... थप हेर्नुहोस्

संसद ब्यूतिए पनि ओली नै हुन् प्रम

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । सत्ता र शक्तिका लागि साम, दाम, दण्डभेद सबै प्रयोग गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली सम्मानित सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना भएको खण्डमा पनि सत्तामै टिक्ने भएका छन् । अहिलेको अवस्थामा राजनीतिक दलहरुक... थप हेर्नुहोस्

आमा छोरीलाइ ढोका थुनि आगो लगाउने अपराधि बाउ बिरुद्द किटानी दायर

२०७८ जेष्ठ १७

ताजा नेपाल

१७ जेठ, डोटी । खाना खाएर छोरीसँगै सुतेकी थिएँ, मध्यराति कोठाको सानो झ्यालबाट कसैले ज्वलनशील पदार्थभित्र फालेपछि कोठामा गन्ध आयो । उठेर हेरेँ, केही देखिएन । फेरि ओछ्यानमा पल्टिएकी मात्र थिएँ, त्यही झ्यालबाट ग्यालेनले मट्ट... थप हेर्नुहोस्

ऋण धोक्रो बोकाएर सम्वृद्धीको धमास

२०७८ जेष्ठ १५

ताजा नेपाल

काठमाण्डौ । नेकपाले सत्ता सन्चालन गरेको ३ वर्षमा देशको सम्वृद्धी र विकास ओरालो लागेको तथ्य यो अवधिमा प्रतिव्यक्ति रु ५२ हजार ऋण हुनुले पुष्टी गर्दछ । काग्रेस भएको भए विदेशी ऋण भित्राउनुमा गर्भ गर्थ्यो । कम्युनिष्ट पाटीले... थप हेर्नुहोस्

लोकतान्त्रीक गणतन्त्र धरापमा !

२०७८ जेष्ठ १५

ताजा नेपाल

ईश्वरी वाग्ले व्यवस्था जुनसुकै भए पनि सन्चालकहरु बदमास भए भने बदनाम व्वस्थाको होइन तिनीहरुकै हुन्छ । १४ गणतन्त्र दिवसको अवसरलाई पारेर दलका नेताहरुले रुन्चे स्वरमा विज्ञप्ती प्रकासित गदै आफ्नो असक्षमता प्रर्दशन गर्... थप हेर्नुहोस्

१६ अर्बको बजेट दिउँसो ४ बजे

२०७८ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । विषम परिस्थिति र कानुनी संकटकाबीच आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनि... थप हेर्नुहोस्

पर्यटन क्षेत्र तहसनहस सिंहदरबारका मन्त्री र नेता चुपचाप

२०७८ जेष्ठ १४

ताजा नेपाल

काठमाण्डौ, विश्वमाहामारी कोरोना कहर बाट सबै भन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रलाई सरकारको तर्फबाट राहत दिने बारेमा मन्त्री स्तरिय छलफल नहुदाँ पर्यटन बोर्ड अलमल्लमा परेको छ । डेढ वर्ष अघि प्रतिस्पर्धाका आधारमा बोर्डको... थप हेर्नुहोस्

यिनकाे भत्ता खाेइ सरकार ?

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आफ्ना स्वार्थका योजनाहरु पुरा गराउन जम्मा भएको भिडको बीचमा कोरोना माहामारीमा खटेका चिकित्सक, नर्स, सुरक्षाकर्मी र स्वयम सेवकलाई ५० देखि ६० प्रतिशत सम्म भत्ता दिने हल्ला गराए । तर त्यो... थप हेर्नुहोस्