Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

जनार्दनमाथिको कारबाहीबाट पछि हटे प्रचण्ड

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकारले अबदेखि पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन्। चार वर्षअघि काठमाडौंमा भएको आठौँं महाधिवेशनमा महासचिवका दाबेदार रहेका उनले आफूलाई छेकिएको ... थप हेर्नुहोस्

बुढानीलकण्ठले गलायो लामालाई

२०८२ श्रावण १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका छन्। बिहीबार साँझ बुढानीलकण्ठ पुगेका... थप हेर्नुहोस्

प्रचण्डप्रति माओवादीमा चुलिँदो असन्तुष्टि

२०८२ श्रावण १६

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीहरुको नेतृत्वमा पुगेकाहरुले हत्तपत्त ठाउँ नछाड्ने समस्याले नेपालको वापमन्थी आन्दोलन शिथिल बन्दै गएको छ । नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरु... थप हेर्नुहोस्

बालुवाटारमा जुटे कांग्रेस–एमालेका शीर्ष नेता, मन्त्रीको मनमा बज्यो ढ्याङ्ग्रो

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौं । सत्ता घटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले ... थप हेर्नुहोस्

बागमतीमा रोकियो तीन मन्त्रीको शपथ, तुहियो सपना

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौं । सत्ता टिक्छ भने जे पनि गर्न तयार हुने रोग संघीय सरकारले सिकाएकै छ । बागमती प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीको शपथ अचानक स्थगन गरिएको छ। आज दिउँसो १ बजे गर्ने गराउने भनिएको शपथ प्रदेश प्रमुखको कार्यालयले अकस्... थप हेर्नुहोस्

प्रचण्ड र माधवलाई उराल्दै ओली

२०८२ श्रावण १४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रम केपी अ‍ोलीको आन्तरिक योजना कसैले पत्ता पाउँदैनन् । बोलीमा कठोर, व्यवहारमा कतिलाई छुद्र कतिलाई शालिन लाग्ने केपी पन आज पूर्व राष्ट्रपतिको हकमा कठोर देखिए पनि उनीहरूबीचको सम... थप हेर्नुहोस्

विचौलिया लामालाई मन्त्री गुरुङको संरक्षण !

२०८२ श्रावण १२

ताजा नेपाल

लमजुङ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरेपछि यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्न थालेको छ । यस घोषणाले छोटो समयमा मुख्यमन्त्री पाण्डेको लोकप्रियता ... थप हेर्नुहोस्

बागमती कांग्रेसको झगडा मिलाउने कमाण्डर केसी

२०८२ श्रावण ११

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको किचलो मिलाउन काठमाडौंबाट केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी खटिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले काठमाडौं क्षेत्र नम्बर १० का सांसदसमेत रहेका केसीलाई बागमतीमा इन... थप हेर्नुहोस्

प्रचण्डलाई छानबिनको दायरामा ल्याउन योगेशको माग

२०८२ श्रावण ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै छानबिनको दायरामा ल्याउनु पर्ने बताएका छन् । भट्टराईले आइतबार सामाजि... थप हेर्नुहोस्

प्रेसमाथिको सरकारी अत्याचार शुरु

२०८२ श्रावण ८

ताजा नेपाल

स्वतन्त्र प्रेसमाथि प्रहरी, अदालत र सरकार कठोर बन्दै गर्दा संविधानले स्थापित गरेका अधिकार खोसिँदैछ । समाचार लेखेकै भरमा पत्रकारलाई अदालतकै कर्मचारीले दिएको उजुरीको भरमा भ्रष्टाचार र बेथिति विरुद्धको उजुरीमा चासो दिनु पर्... थप हेर्नुहोस्