Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

प्रचण्ड–मोदीबीच भेटवार्ता हुँदै

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं। छिमेकी मुलुक भारतको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भारतको हैदरावाद हाउसमा भेटवार्ता हुँदै छ । हैदरावाद हाउसमा... थप हेर्नुहोस्

यो सही समय थिएन महामहिमज्यू

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । अघिल्लो संसदले पारित गरेको नागरिकता विधेयक यस नयाँ संसदबाट निर्वाचित राष्ट्रपतिले प्रमाणित गर्दा कता कतो असुहाउँदो स्थिति पैदा भएको छ । महिनाअघि प्रतिनिधिसभाबाट शीतल निवास पुगेको नागरिकतासम्बन्धी विधेयक राष्ट्... थप हेर्नुहोस्

प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा रास्वपा

२०८० जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । पुराना दलको रवैयाबाट वाक्क दिक्क भएका जनताको रोजाई नयाँ राजनीतिक शक्ति बन्न थालेको छ । यही बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने प्रस्तावसहित नयाँ य... थप हेर्नुहोस्

स्वास्थ्य संस्थामाथि बालेनको चेतावनी

२०८० जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । सबैतिर अराजकता र लूट भएका बेला बालेन जस्ता हक्की स्थानीय सरकार प्रमुख आवश्यक पर्दछ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कानुनअनुसार विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने निशुल्क सेवा कार्यान्वय... थप हेर्नुहोस्

देशभक्तहरूको कत्लेआम गर्न अमेरिकी सेना

२०८० जेष्ठ १६

ताजा नेपाल

  अर्जुन ज्ञवाली बझाङको साइपालमा राष्ट्र संघको आवरणमा अमेरिकी सेना रहेको कुरा भरत दाहालले सार्बजनिक रूपमा अभिव्यक्ति दिएपछि चर्चा परिचर्चा शुरुभएको छ । भरतजिको भनाइ सत्यकै नजिक छ । नेपालमा अमेरिकी सेनाको संख... थप हेर्नुहोस्

कानून मर्यो, अदालत हार्यो 

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाण्डौं । सरकार भ्रष्टाचार र बेथिती विरुद्ध खनिएको छ । मुलुकका नेताको संरक्षणमा भएका भ्रष्टाचारमा अख्तियार समेत आँट गर्न नसक्ने भएको छ । लोकतन्त्रको नाममा कानून मरेको, न्यायलय हारेको, भ्रष्टाचारीको दादागिरी चलेको बेला... थप हेर्नुहोस्

आउँदैछ यस्तो बजेट, कर्मचारीको बजेट बढ्दैन

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । मुलुक चरम आकिर्थक संकटमा गुज्रिरहेका कारण यस वर्षको बजेटले राष्ट्रसेवा कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संय... थप हेर्नुहोस्

तपाईंले सोचेजस्तो दोषी छैन म : रेशम

२०८० जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन राज्यले सार्वजनिक गर्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आममाफी पाएपछि रिहा भएका चौधरीले सोमबार बिहान डिल्लीबजार कारागार बाहिर सञ्चारक... थप हेर्नुहोस्

भ्रष्टाचारमा जोडियो यिनको हात

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाण्डौं । जनतालाई हावाका योजना प्रस्तुत गरेर आफैं मात्र देशभक्त, अरु सबै राष्ट्रघाती भन्ने केपी ओलीले पैसा कमाउन गरेका धन्दा धमाधम पर्दाफाँस भएका छन् । ओली देशभक्त थिए भने राष्ट्रघाती महाकालीको समयमा नेपालले १२ खर्व १... थप हेर्नुहोस्

९६ करोड कुम्ल्याएर ओली चोखा

२०८० जेष्ठ १४

ताजा नेपाल

काठमाण्डौं । सरकारलाई पाँडेगाली गरेर जबजको लुटधन्दा चर्काउन सफल यो मुलुकका विकास प्रमी नेता नेकपा एमालेका श्रद्देय अध्यक्ष केपी ओलीले ओम्नि कालमा औषधी खरिदको नाउमा रु १ अर्व २४ करोड ६८ लाखको लगानीबाट रु २८ करोड ७६ लाखको ... थप हेर्नुहोस्